नेपालको माथिल्लो कर्णाली भारतले बेच्ने बङ्गलादेशले किन्ने ! खोइ त नेपालको हक ?

काठमाडौं । चार हजार एक सय असी मेगावाट विजुली उत्पादन गर्न सकिने नेपालको सबै भन्दा सस्तो आयोजना माथिल्लो कर्णाली भारतको जिएमआर कम्पनीलाई नौ सय मेगावाट विजुली उत्पादन गर्ने गरी बेचिएकोमा सो माथिल्लो कर्णाली जलविद्युत्...

युद्धकालमा जेल ब्रेक गर्ने योद्धा उमा भुजेलमाथि प्रहरीको ज्यादति

काठमाडौं । दश वर्षे सशस्त्र युद्धका क्रममा सर्वाधिक चर्चा पाएकी जेल ब्रेक गर्ने महिला कार्यकर्ता उमा भुजेललाई सर्वोच्च अदालतले रिहा गर्ने आदेश गरे पनि प्रहरीले उनलाई हिजो शुक्रबार सर्वोच्च परिसरबाटै गिरफ्तार गरेको छ ।...

चितवनमा जनप्रतिनिधिबाट पत्रकार कुटिए

चितवन । गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिबाट जनअर्पण साप्ताहिकका सहसम्पादक अजय गोर्खालीमाथि कुट्पिट भएको छ । नगरपालिकाले शुक्रबार आयोजना गरेको कार्यपालिकाको बैठकपछि समाचार सङ्कलन गर्न पुगेका गोर्खालीमाथि कुटपिट भएको हो । गोर्खालीका अनुसार अनुमति लिएर बैठकपछि मोबाइलमा...

इक्वाडोरमा गयो शक्तिशाली भूकम्प

इक्वाडोर/ इक्वाडोरमा बिहीबार राति ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । स्थानीय समयानुसार शुक्रबार राति ९ः१२ मा सो भूकम्प गएको युएसजिएसले जनाएको छ । दक्षिण अमेरिकी यस...

दोस्रो पटक प्रदीपसँगै काम गर्न नेपाल आइन् जसिता

फिल्म 'लिलिबिली' बाट रातारात हिट भएकी अभिनेत्री जसिता गुरुङ । उनको अभिनय, सुन्दरता र डाइलग डेलिभरीको सबैभन्दा बढी प्रशंसा पाएकी उनलाई नव-अभिनेत्रीको अवार्ड प्राप्त भएको थियो । दोस्रो पटक युवा स्टार प्रदीप खड्कासँग फिल्म 'लभ...

‘गुण्डा’छुटाउन सांसद नबिनाले दबाब दिएपछि, एसएसपीले हप्काएर पठाए

काठमाडौं/ गुण्डा छुटाउन प्रहरी कार्यालय पुगेकी माननीय नबिना लामालाई अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले हप्काएर फिर्ता पठाएका छन् । काभ्रेबाट सांसद बनेका नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नबिना लामासहितको टोलीले गुण्डा छुटाउन दबाब दिएपछि...

खर्च कम र काम दोब्बर गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं/ प्रधानमन्त्री केपी ओलीले खर्च कम र काम दोब्बर गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्र निर्माणको लागि संकल्प: पूरा राष्ट्र सेवक कर्मचारीहरुले खर्च कम र काम...

संविधानसंग बाझिएका कानून खारेज गर्नुपर्ने बार अध्यक्षको आग्रह

काठमाडौं/ नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले संविधानमै सञ्चारसम्बन्धी हकको व्यवस्था गरिएकोले उक्त व्यवस्थालाई कुण्ठित गर्ने अर्को कानुन जरुरी नरहेको विचार व्यक्त गरेका छन् । अध्यक्ष केसीले भने -‘मौलिक हकसम्बन्धी संविधानको धारा १९ मा सञ्चारसम्बन्धी...

सशस्त्र प्रहरीमा दर्खास्त आह्वान

काठमाडौं/ विभिन्न पदका लागि सशस्त्र प्रहरी बल नेपालले दर्खास्त आह्वान गरेको छ । सशस्त्र प्रहरी जवान, सशस्त्र प्रहरी परिचरलगायतका पदमा भर्ना खुलेको हो । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

मुलुकी अपराध संहिता (ऐन)संशोधन गर्न सरकार तयार

काठमाडौँ/ कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मुलुकी अपराध संहिता (ऐन)मा प्रेस स्वतन्त्रता हनन्सम्बन्धी कुनै प्रकारका व्यवस्था भए त्यसलाई संशोधन गर्न सरकार तयार रहेको जानकारी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जनाएका...

RECENT POSTS

HOT NEWS