सरकार गम्भिर नभएको सांसदहरुको आरोप
काठमाडौँ/ राष्ट्रियसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद जीतेन्द्रनारायण देवले बर्दियामा मन्त्रीलाई कालो झण्डा देखाउँदा राममनोहर यादव मारिनु र शव परीक्षणसमेत नगरिएकामा आपत्तीजनक जानकारी गराए ।
उनले अर्का श्याम श्रेष्ठलाई मारेर स्वयम्भूमा ट्याक्सीमा...
ल्हासा प्रस्थान गर्दै सभामुख महरा
काठमाडौँ/ सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणका क्रममा आज ल्हासा प्रस्थान गरेका छन् ।
भ्रमणका क्रममा आज ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा सहभागी हुने सभामुखको सचिवालयले जनाएको छ ।...
सरकार गम्भिर नभएको सांसदहरुको आरोप
काठमाडौँ/ राष्ट्रियसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद जीतेन्द्रनारायण देवले बर्दियामा मन्त्रीलाई कालो झण्डा देखाउँदा राममनोहर यादव मारिनु र शव परीक्षणसमेत नगरिएकामा आपत्तीजनक जानकारी गराए ।
उनले अर्का श्याम श्रेष्ठलाई मारेर स्वयम्भूमा ट्याक्सीमा...
फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालबाट अपराध बढ्दै
काठमाडौँ/ पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई साथी बनाएर साइबर अपराध र मानव बेचबिखनको घटनामा संलग्न गराउने क्रम बढ्दै गएको छ ।
सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिको विस्तृत विवरण लिएर...
‘मिस टिन कलेज’ छैटौं संस्करणका प्रतियोगीहरुको फोटो सार्वजनिक
काठमाडौं । सिजन मिडियाद्वारा आयोजना गरिएको मिस टिन कलेज को छैटौं संस्करणमा सहभागीहरुको फोटो सार्वजनिक गरिएको छ । काठमाडौंका विभिन्न कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत १६ वर्षदेखि १९ वर्ष उमेर समुहका छात्राहरु...
अस्प्तालमा छोरी घर पुग्दा छोरा !
गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन ।
छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे ।
आमा प्रसुतिगृहमै भर्ना भइन् ।
भने छोरीलाई...
नेपालमै डाक्टरी पढेका अब्बल
नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर फर्किएका युवा सबैभन्दा बढी फेल भएका छन्। परीक्षामा नेपालमै डाक्टरी पढेका युवा भने अन्य देशबाट पढेर आएकाको तुलनामा बढी पास भएका...
किर्ते कागजात बनाई ७० करोडको सम्पत्ति ठगी
काठमाडौँ, २२ भदौ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्ते कागजात खडा गरी रु ७० करोड बराबरको सम्पत्ति ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ ।
ब्यूरोले टोलीले चुनदेवी बस्ने भारतीय नागरिक राम नीरञ्जन जटियाको...
न्यूजमा भ्युज घुसाएर समाचार बनाउने पत्रकारहरु अपराधी भएको मन्त्री यादवको आरोप
काठमाडौं/ बिहीबार काठमाडौंको आर्थिक पत्रकार समाज (सेजन) ले बाईल्याटरल ईन्भष्टमेन्ट एग्रिमेन्टबारे आयोजना गरेको राउण्ड टेबल डिस्कशनमा बोल्दै उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका प्रसाद यादवले न्यूजमा भ्युज घुसाएर समाचार बनाउने पत्रकारहरु अपराधी भएको आरोप लगाएका...
प्रधानमन्त्रीविरुद्ध घेराबन्दी हाल्न पोखरामा गोप्य भेला
काठमाडौं/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको आह्वानमा सात प्रदेशका मुख्यमन्त्रीहरुको आज पोखरामा भेला सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका सबै मुख्यमन्त्रीहरु प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दी र घेराबन्दी हाल्न पोखरामा भेला भएका...





















