एनआईसी एशिया बैंक र गुराँस लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स
काठमाडौं/ एनआईसी एशिया बैंक लिमिटेडले गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ ।
यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरूले मुलुकभर फैलिएका २४१ शाखाहरूबाट सहज रूपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरू...
कुनै पनि कारणले बिग्रिन सक्छ कलेजो, स्वस्थ राख्ने उपाय
कलेजो हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंगमध्ये एउटा हो । यो लगभग एक– साढे एक केजीको हुन्छ। यसमा बिभिन्न समस्या आउन सक्छ, कुनै पनि कारणले बिग्रिन सक्छ।
कुनै पनि कारणले बिग्रिएर सुन्निने समस्यालाई ‘हेपाटाइटिस’ भनिन्छ। यो...
तोरीको तेल का अदभुत फाइदा, आजै उपयोग गर्नुहोस
तरकारीको महत्वपूूर्ण स्रोत मानिएको तेलहजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । तोरीको तेल भारत तथा नेपालमा खाना पकाउन प्रयोग हुँदै आएको छ ।
यी चिप्लो पदार्थ मुटुको धमनकिा भित्तामा गएर बस्न सक्दैन । यसमा कार्बोहाइड्रेट,...
ज्योति विकास बैंकले खोल्यो दुई नयाँ शाखा
काठमाडौं । धनुषाको जनकपुर र सिरहाको गोलबजारमा ज्योति विकास बैंकले नयाँ शाखाको प्रारम्भ गरेको छ । जनकपुर उप—महानगरपालिका वडा नं ९, धनुषामा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति जनकपुर उप—महानगरपालिकाका मेयर लाल किशोर...
‘द भ्वाइस अफ नेपाल’ र ‘हाम्रो पात्रो’बीच पहिलो सिजनको लागि सहकार्य
काठमाडौं । नेपालमा सञ्चालन भइरहेको 'द भ्वाइस अफ नेपाल' र नेपालको सबैभन्दा बढी डाउनलोड भएको 'एप हाम्रो पात्रो'बीच पहिलो सिजनको एकापसी सहकार्यका लागि सम्झौता भएको छ । यो सम्झौतासँगै हाम्रो पात्रो अब द भ्वाइस...
स्वयम्भू नजिकै भित्रबाट लक गरिएको कारमा युवकको शव
काठमाडौं/ काठमाडौंको स्वयम्भूमा भित्रबाट बन्द गरिएको कारमा एक जना युवकको शव भेटिएको छ । विगत तीन दिनदेखि स्वयम्भू हाइटमा सडक छेऊ पार्किङ गरी राखेको कारबाट गन्ध आएपछि शुक्रबार बिहान प्रहरीको क्यूआरटी टोलीले टर्च बालेर...
सरकारी लापरवाहीबाट नेपाली नक्सामै कालापानी गायब
काठमाडौं/ नेपाली भूभागमा कालापानी छुटाएको पाइएको छ । सरकारले नै राखेका अधिकांश नक्सामा दार्चुलाको कालापानी छुटाएको पाइएको छ । भारतलाई साथ पुग्ने गरी सरकारी नक्सा बनाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब साइटमै अपूरो...
सरकारी लापरवाहीबाट नेपाली नक्सामै कालापानी गायब
काठमाडौं/ नेपाली भूभागमा कालापानी छुटाएको पाइएको छ । सरकारले नै राखेका अधिकांश नक्सामा दार्चुलाको कालापानी छुटाएको पाइएको छ । भारतलाई साथ पुग्ने गरी सरकारी नक्सा बनाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब साइटमै अपूरो...
मून–कीम शिखर बैठक असोज २ मा
सिओल/ दक्षिण कोरियाका राष्ट्रपति मून जाए इन र उत्तर कोरियाली नेता कीम जोङ–उनबीचको शिखर बैठक उत्तर कोरियाको राजधानी प्योङयाङमा आगामी असोज २ मा गर्नेगरी मिति तय भएको मूनका विशेषदूतले जनाएका छन् ।
उत्तर कोरियाको भ्रमण...
शान्तिनगरमा दाङ उवासंघको शाखा गठन
दाङ/ दाङ जिल्ला उद्योग वाणिज्य संघको शाखा शान्तिनगर गाऊपालिकामा गठन गरीएको छ । शान्तिनगर गाऊपालिका वडा नं ५ रगैचामा भेलाकोे आयोजना गरी शाखा गठन गरीएको हो ।
भेलाले ज्ञानेन्द्रराज शर्माको अध्यक्षतामा १५ सदस्यी दाङ जिल्ला...























