६६ औं शोभा तिवारी जन्मजयन्तीको अवसरमा गीति संग्रह ‘संगीत र समर्पण’विमोचन
नेपाली लोक संगीतमा लामो समयदेखी प्राध्यापन गर्दै आउनुभएका वरिष्ठ लोक बाद्यवादक न्हुच्छे बहादुर डंगोल तथा वरिष्ठ लोक गायीका तीर्थ कुमारी थापालाई आज एक कार्यक्रमबिच सम्मान गरीएको छ ।
नेपाली लोक र आधुनिक संगीत क्षेत्रमा महत्वपुर्ण...
‘इन्टु मिन्टु लण्डनमा’ गीत ‘जुरायो जुरायो’ रिलिज(भिडियो)
असोज ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको रेनाशा वान्तवा राई निर्देशित प्रतिक्षीत फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को तेस्रो गीत सार्वजनिक भएको छ ।
बुधवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘जुरायो जुरायो’ बोलको गीतमा शब्द तथा...
आफ्नो दूध दान गर्ने महिला !
नयाँ आमाका लागि स्तनपान चुनौतीभन्दा कम होइन । उनीहरूका लागि त्यो अत्यन्तै कष्टको विषय बन्ने गरेको छ । केही आमाको आवश्यकताभन्दा कम दूध मात्रै आउँछ । यस्तो अवस्थामा उनीहरूलाई मिल्क बैंकको सहयोग लिनुपर्ने हुन्छ...
महालक्ष्मी बैंक र ब्लुक्रस अस्पतालबीच सम्झौता
काठमाडौं / महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सरोकारवालालाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ब्लु क्रस अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापकरसेयरधनीहरूले ब्लु...
द्वन्दका घाउहरू फेरि नबल्झुन्
डा. दीपेन्द्र रोकाया
यही भदौ १८ गते बेलुकी वरिष्ठ अधिवक्ता कपिल पोखरेललाई भेट्न सर्वाेच्च अदालत परिसर पुग्दा पूर्वसांसद तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीसँग भेट भयो । त्यहाँ केही दिनअघि पक्राउ परेका नेकपाका नेता गम्भीर र...
ओली सरकारका मन्त्रीहरु जनतालाई जवाफ देऊ
हुकुम बहादुर सिंह
यही भदौ ७ गते वर्तमान सरकारका स्वास्थ्यमन्त्री उपेन्द्र यादवको बर्दिया भ्रमणका दौरान उनलाई कालोझण्डा देखाएवापत गिरफ्तार गरिएका राममनोहर यादवको प्रहरी हिरासतमै मृत्यु भएको छ । उक्त मृत्यु प्रहरीको नियन्त्रणमा भएको छ ।...
प्रेम लामाको आवाजमा ‘देउरालीमा’ बोलको गीत सार्वजानिक
गायक एंव सङ्गितकार प्रेम लामाको आवाजमा 'देउरालीमा 'बोलको गीत सार्वजानिक भएको छ् ।
पप, सेलो गायनमा चर्चा कमाएका गायक प्रेम लामाले निकै गीत गाइसकेका छन । लामाले पछिल्लो समय निकै दर्शकहरुको मन छुने लोक पप...
शक्तिशाली सरकार बने पनि विकासका कामहरूमा ढिलासुस्ती
राज्यलक्ष्मी शाक्य
देशमा शक्तिशाली सरकार निर्माण भएको छ । तर देश विकासको गतिमा अघि बढ्न सकेको छैन । सरकार अन्योलग्रस्त अवस्थामा देखिन्छ । आखिर किन यस्तो भइरहेको छ । नेपाली जनताका निम्ति विकासको अवसर सरकारको...
महिला सीटमा पुरुषले पिसाब गरेपछि…
एयरइन्डियाको विमानमा एक जना पुरुषले महिलाको सीटमा पिसाब गरिदिएका छन् । इन्द्राणी घोष नाम गरेकी महिलाले आरोप लगाएकी छिन् कि ३० अगष्टमा न्यूयोर्कबाट दिल्लीतर्फ आइरहेको एयर इन्डियाको फ्लाइटमा नशामा रहेका एक व्यक्तिले उनकी आमाको...
लास फूल हेर्न मान्छेको घुइँचो
अमेरिका/ अमेरिकाको क्यालिफोर्नियास्थित हंटिङ्गटन पुस्तकालयमा एउटा चर्चित फूल फुलेको छ । निकै गन्हाउने गन्ध फैलाउने यो फूल ‘लास फूल’को नामले पनि चिनिन्छ । लास फूल फुलेपछि पुस्तकालय हातामा फूल हेर्न आउने दर्शकको घुइँचो बढेको...





















