पाकिस्तानी प्रधानमन्त्रीले अमेरिकालाई दिए चेतावनी !
काठमाडौं/ अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सहयोग रकम रोक्ने निर्णय गरे लगत्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकाको गलत कुरा नमान्ने चेतावनी दिएका छन् । विद्रोही समूहमाथि नियन्त्रण कायम गर्न पाकिस्तान असफल रहेको आरोप अमेरिकाले लगाएपछि...
बलिउड अभिनेता दिलिप कुमार अस्पताल भर्ना
९५ वर्ष पुगेका बलिउड अभिनेता दिलिपकुमार अस्वस्थ बनेका छन् । उनलाई छातिमा अप्ठेरो भएपछि मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको छ ।
सास फेर्न अप्ठेरो भएपछि अस्पताल भर्ना गरिएको हो । दिलिपकुमारका पारिवारिक चिकित्सक डा। रमेश...
बिम्स्टेक सैन्य अभ्यासका लागि नेपाली सेना भारत जाने तयारी
काठमाडौं/ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) जसको लक्ष्य नै सदस्य मुलुकहरूबीच अर्थात क्षेत्रीय रूपमा प्राविधिक तथा आर्थिक सहयोग अभिवृद्धि गर्नु रहेको छ । तर यो संगठन यो क्षेत्रभित्रकै एउटा...
यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान शुरु
इलाम/ मानव बेचविखनविरुद्धको १२औँ राष्ट्रिय दिवसका अवसरमा इलाममा बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ । सरोकारवाला निकाय र संघ संस्थाको अगुवाइमा सो अभियान शुरु गरिएको हो ।
पछिल्लो समय...
हराएका पत्रकार तेजबहादुर भेटिएनन्
बाजुरा/ गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका पत्रकार तेजबहादुर खड्का (तेजु)को खोजीका लागि गएको टोली बुधबार फर्किएको छ । नेपाली सेनाको रेस्क्यु टोलीले पत्रकार खड्का हराएको स्थानसम्म पुगेर खोजीकार्य गर्दा पनि कहीँ कतै फेला...
देशभक्त ओलीलाई किन भारतभक्तको आरोप ?
–निमकान्त पाण्डे
नेपालको संविधानसभाबाट अत्यधिक बहुमतले पारित गरेको र देशको हितको निम्ति जारी गरिएको संविधानमा छिमेकी देशबाट विमति जनाउँदै नेपाल र नेपाली जनताका विरुद्ध नाकाबन्दी लगाइएका बेला नाकाबन्दीका विरुद्ध अडान लिएर देशलाई आत्मनिर्भर अर्थतन्त्रमा विकसित...
न्याय पाउनेमा फेरि शंका उब्जियो
एक महिनापछि नयाँ प्रहरी टोली आएर शून्यबाट अनुसन्धान सुरु गरिएको भनिएपछि निर्मलाका बुवा यज्ञराज पन्त छोरीको हत्यारा पत्ता लाग्नेमा विश्वस्त भएका थिए। नयाँ प्रहरी टोलीले अनुसन्धान र उच्चस्तरीय छानबिन समितिले छानबिन गरेको १२ दिन...
प्रकाण्ड धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ
भोजपुर, २१ भदौ । नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ जिल्ला अदालत भोजपुरबाट धरौटीमा रिहा भए लगतै प्रहरीले पुनः पक्राउ गरेको छ ।
ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनी...
आपराधिक गतिविधि नियन्त्रणमा काठमाडौं प्रहरीको अभियान
काठमाडौं l काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी बसन्त लामाले उपत्यकामा आपराधिक गतिविधि नियन्त्रणका लागि समाजका विभिन्न निकायहरुसँग सम्बन्ध विस्तार गर्ने अभियान चलाएका छन् । यसै सिलसिलामा प्रहरी परिसर कालिमाटीस्थित महिला सेलका प्रमुख प्रहरी निरीक्षक...
कम्पनी रजिष्ट्रार कार्यालयमा सीआईबीको छापा
काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सीआईबी)ले कम्पनी रजिष्ट्रार कार्यालयमा छापा मारेको छ ।
आइतबार छापा मारेर उप-रजिष्ट्रारद्धय धर्मराज रोकाया र गंगाधर पौडेललाई पक्राउ गरेको सीआईबीका प्रवक्ता सानुराम भट्टराईले जानकार दिए साथै यो प्रकरणमा अन्य...



















