चिकित्सकहरुसंग स्वास्थ्य राज्यमन्त्रीको गुनासो
काठमाडौ/ स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफूहरुसँग कुनै छलफल नै नगरी आन्दोलनमा उत्रिएकोमा दुःखेसो पोखेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने,‘चिकित्सकहरुको माग भनेको त स्वास्थ्य...
चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर सार्वजनिक (भिडियो सहित )
यहि असोज १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर सार्वजनिक भएको छ । पछिल्लो समय विवादित बनिरहेको चलचित्रको एकगीत केही समयअघि सार्वजनिक भएको थियो ।
सार्वजनिक ट्रेलरमा काठमाडौँ भित्र घटिरहेका तीन पात्रको कुरालाई...
सुँगुरबाट फैलिने रोग नियन्त्रणका लागि ३८ हजार सुँगुर मारियो
चीन/ चीनमा सुँगुरबाट फैलिने ज्वरो (अफ्रिकन स्वाइन फेभर) को प्रकोप नियन्त्रणका लागि ३८ हजारभन्दा बढी सुँगुर मारिएको चिनिँया समाचार समिति सिन्ह्वाले आइतबार जनाएको छ ।
उक्त रोगको समस्या चीनका विभिन्न पाँच प्रान्तमा देखिएको सिन्ह्वाले चिनियाँ...
सिमाना मिचेर दादागिरी देखाउने भारतलाई नेपालका सशस्त्र प्रहरीका यी अफिसरले देखाए तागत
सधै सिमाना मिचेर दादागिरी देखाउने भारतलाई बल्ल देखाए भारतका प्रहरी र एसएसबीलाई शसस्त्र प्रहरीका यी अफिसरले तागत, ठाउँमै पुगेर हामी पागल हो भन्दै थर्काएका थिए ।
नेपाल र भारतको बिच धेरै पहिले देखि सिमा सम्बन्धि...
आगलागी हुँदा दुई करोड बराबरको क्षति
इलाम/ इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ ।
देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा भएको आगलागीमा तीन वटा सटर ९पसल० साथै...
अब बिदेशमा बस्ने नेपालीले पनि भोट हाल्न पाउने
सर्वोच्च अदालतले विदेश बस्ने नेपालीलार्य निर्वाचनमा मतदानका लागि कानुनी प्रबन्ध गर्न आदेश दिएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीका संयुक्त इजलासले निर्वाचनमा मताधिकार सुनिश्चितता हुने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, व्यवस्थापिका...
पहिरोमा पुरिएर एकै परिवारका तीन बालबालिका बेपत्ता
अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका पुरिएका छन् । बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि उनका दुई छोरी एक छोरा पुरिएर बेपत्ता भएका छन्...
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिकालाई दिए चेतावनी !
काठमाडौं । अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सहयोग रकम रोक्ने निर्णय गरे लगत्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकाको गलत कुरा नमान्ने चेतावनी दिएका छन् । विद्रोही समूहमाथि नियन्त्रण कायम गर्न पाकिस्तान असफल रहेको आरोप अमेरिकाले...
विदेशी स्वार्थमा मुलुकी संहिता
सर्वोच्च अदालतको ‘फुल कोर्ट’ को बैठक चलिरहेका बेला कानुन मन्त्रालयको प्रस्ताव भन्दै एउटा पत्र खोलियो, त्यसमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०६५ मंसिर १८ को निर्णयबमोजिम सर्वोच्च अदालतका न्यायाधीश खिलराज रेग्मी संयोजकत्वमा देवानी कानुन सुधार तथा...
मुलुकी संहिता प्रेसमैत्री बनाउन माग
काठमाडौँ, १७ भदौ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ लाई संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बनाउनुपर्ने माग गरेको छ ।
समितिको शनिबार बसेको बैठकले...























