यति एयरलाइन्सको विमान चिप्लिएर दुर्घटना
काठमाडौँ, १७ भदौ । नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, ९ एनएएचडब्ल्यु’ विमान अवतरणका क्रममा शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको छ ।
विमान बेलुका ८ः ३० बजे...
आजदेखि डाक्टरहरु देशब्यापी रुपमा आन्दोलित हुने घोषणा
काठमाडौं । यही भदौ १ देखि लागु भएको मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आजदेखि आन्दोलन गर्ने भएको छ । भोलि देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न आहृवान गरिएको छ...
ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई थुन्न पाँच दिन म्याद थपियो
काठमाडौं । सन् १८१६ मा तत्कालीन भारतका अग्रेंज शासक र तत्कालीन नेपालका शासकबीच भएको सुगौली सन्धीबाट गुमेको नेपाली भूमि भारतको कब्जामा रहेको छ । अग्रेंज शासकहरुले भारतलाई स्वतन्त्र छोडेर गएपनि नेपालको भूमि भारतले नेपाललाई...
निर्मला पन्तको परिवारलार्इ भेट्दा भावुक भइन मन्त्री बिना मगर
कञ्चनपुर/ खानेपानी मन्त्री बिना मगरले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलार्इ भेटेकी छन् ।
मन्त्री र सांसदहरूको टोली शनिबार भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घरमा पुगेका थिए । आमा दुर्गा पन्तले गहभरी आँशु...
सरकारको नीतिले लण्डनमा घरविहिन बढे : लण्डन मेयर
लण्डन/ बेलायतको लण्डनका मेयर सद्धिक खानले केन्द्रीय सरकारको नीतिका कारण लण्डनमा घरबारविहिनहरू बढेको जनाउनुभएको छ ।
प्रधानमन्त्री टरिजा मेको समाज सुधार अभियानका कारण राजधानीबासी नै घरबार विहिन हुनु परेको मेयर खानले शुक्रबार आरोप लगाउनुभयो ।
घरबार...
मलेशियालाई पराजित गर्दै एशियाकप छनोट क्रिकेटमा नेपाल विजयी
काठमाडौं/ एशिया कप छनोट क्रिकेटमा नेपालले आयोजक मलेशियालाई १९ रनले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको छ ।
मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेशियाले निर्धारित ३० ओभरमा...
काठमाडौंमा जमिन फाटेपछि ४ घर भत्किए, १४ घर धरापमा
काठमाडौं/ बूढानिलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् ।
जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, बीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो ।
घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित...
नेपालको जलसम्पदामा भारतको एकलौटी बजार समाप्त होला त ?
काठमाडौं/ नेपालका महत्वपूर्ण जलसम्पदाहरु आफ्नो कब्जामा पार्न सफल भएको भारतले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्रहरुबीच विद्युत प्रसारण लाइन विस्तार र विकाससम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।
यो हस्ताक्षरले...
कर सिवीरमा १ सय ६६ व्यवसायि थपिए
दाङ/ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कर सिवीर सकिएको छ । सिविर वुधवार वाट सुरु भए र शुक्रवार सकिएको हो । सिवीरमा १ सय ६६ वटा नया व्यवसाय दर्ता भएका छन् ।
यसरी नया...
सिङ्गारिदै दाङका कृष्ण मन्दिरहरु
शरद रेग्मी
दाङ/ आईतबार परेको श्रीकृष्ण जर्माष्टमिलाई थप आकर्षण बनाउन दाङका कृष्णमन्दिरहरु झकिझकाउ वनाईएको छ । मन्दिर परिसरहरुको सरसफाइ र मुर्तिहरुसमेत चिटिक्क पारेर सजाउने काम भइरहेकोे छ ।
दाङको धारपानि,अम्बिकेश्वरि,सितलपुर ,दुधेनाको कृष्णमन्दिर ,तुलसिपुरको कालिका मन्दिरहरुमा सजावटको...

























