नेपाल इको टुरिजम्को नमुना गन्तव्यः विज्ञहरू
काठमाडौं/ अन्तराष्ट्रिय विज्ञहरूले नेपाललाई इको टुरिजम् (पर्या–पर्यटन)का लागि विश्वकै नमुना गन्तव्य भएको भन्दै सही ढंगले प्याकेजिङ गरेर बजारीकरण गरिए अहिलेभन्दा दोब्बर पर्यटक प्रबद्र्धनबिना नै नेपाल आउने जनाएका छन् ।
राजधानीको मण्डिखाटारस्थित गेट कलेजमा सञ्चालित ‘कमर्सियल...
नेपाल सरकारलाई विशेष धन्यवाद ज्ञापन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मोदीले सम्मेलनको बारेमा टुइट गर्दै प्रधानमन्त्री के.पी. शर्मा ओली र नेपाल सरकारलाई विशेष धन्यवाद ज्ञापन गरेका छन् ।
उनले टुइटमा लेख्दै नेपाल भारत सम्बन्धलाई थप गहिरो हुने विश्वास लिएका छन् ।
Tweets...
अनमोल र प्रदीपलाई टक्कर दिन आइपुगे धिरज
नेपालका चर्चित सुरिस्टार अहिलेका अनमोल केसि र प्रदीप खड्का हुन् । तर यहि चर्चित अनुहारहरुसंगै अर्का चर्चित अभिनेता तथा सुपरस्टारको क्रेज पक्डिन आएका छन अहिलेका चर्चित फिल्ममा आउनु अगावैदेखि युवापुस्तामाझ परिचित अनुहार धिरज मगर...
बिमस्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न सकेनन् : डा. महत
काठमाडौं/ पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले बिमस्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । काठमाडौंमा सम्पन्न भएको चौथो शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भएपनि यसबाट नेपालले फाईदा लिन...
जेष्ठ नागरिकलाई मेघा हस्पिटलमा ५० प्रतिशत छुटको घोषणा
काठमाडौं/ मेघा हस्पिटलले नेपालमा सबै खाले जेष्ठ नागरिकका लागि कुनै पनि स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । हस्पिटलका अध्यक्ष किशोर जंग राणाले यस्तो घोषणा गर्नुभएको हो ।
सरकारी क्षेत्रबाट हुनुपर्ने काम...
मोदी फर्केकै दिन राहुल गान्धी काठमाडौंमा
काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी शुक्रबार काठमाडौं आइपुगेका छन् । कैलाश मानसरोवर यात्रामा जाने क्रममा कांग्रेस अध्यक्ष शुक्रबार अपराहृन काठमाडौं आएका हुन् । गान्धी १२ सेप्टेम्बरमा दिल्ली फर्कने कार्यक्रम रहेको कांग्रेसका अधिकारीहरुलाई...
चोभारमा सुख्खा बन्दरगाह नबनाउन माग, कीर्तिपुर नगरवासीहरु आन्दोलित
काठमाडौं । कीर्तिपुर नगरपालिका स्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्र चोभारमा सुख्खा बन्दरगाह नबनाउन चोभार संरक्षण समितिले माग गरेको छ। समितिले तीन बुँदे माग राख्दै नेपाल ईन्टरमोडल यातायात विकास समितिलाई ज्ञापनपत्र बुझाएको छ। यसमा कीर्तिपुर...
प्रकाण्ड गिरफ्तारीबारे गृहमन्त्रीको लिखित जवाफ यस्तो छ
काठमाडौ/ सर्वोच्च अदालतको पटक पटकको रिहाइ गर्ने आदेश हुँदा हुँदै पनि अदालत परिसर भित्रैबाट प्रहरीले गिरफ्तार गर्दै कानूनीराजको धज्जी उडाइरहेको अवस्थामा नेकपाका प्रवक्ता प्रकाण्डलाई आफूले पक्राउ गर्न आदेश नदिएको लिखित जवाफ गृहमन्त्री रामबहादुर थापा...
जोर विजोर प्रणाली, मनपरी भाडा असुली
काठमाडौँ/ ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रुको गुनासो छ । सरकारले जोर विजोर सवारीसाधन चलेका बेला सार्वजनिक यातायातमा मनपरी चलाउने नियम लागू गरेर सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा...
छुरा प्रहार गरी बाबु मार्ने पक्राउ
पाँचथर/ आफ्नै बाबु मर्ने अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।
छुरा प्रहार गरी आफ्नै बाबु मारेको अभियोगमा तुम्वेवा गाउँपालिका–३ बस्ने २७ वर्षीया दिव्यारानी माङलाकलाई प्रहरीले पक्राउ गरेको हो ।
माङलाकले बुधबार राति ५४ वर्षीय बाबु...























