प्रकाण्डलाई थुनामुक्त गर्न सर्वाेच्च अदालतको तेस्रो आदेश
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतले थुना मुक्त गर्न आज समेत तेस्रो पटक आदेश गरेको छ । यस अघिका आदेशहरु पालना नभएकोमा अदालतको गम्भिर सरोकार रहेको पनि आदेशमा...
बिम्स्टेक सम्मेलनमा पारित घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन
काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले (बिम्स्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
काठमाडौँमा यही भदौ १४ र १५ गते चलेको शिखर सम्मेलनमा जारी घोषणापत्र कार्यान्वयन गर्न...
निःशुल्क शिक्षा सम्बन्धी विधेयकमा किटानीसाथ व्यवस्था गर्न सांसदहरुको सुझाव
काठमाडौं/ आज सोमबार प्रतिनिधिसभाको बैठकमा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरुले संविधानले व्यवस्था गरेको अनिवार्य र निःशुल्क शिक्षाको लागि प्रत्याभूतिका लागि अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयकमा किटानीसाथ...
कृषकलाई बाल्टी वितरण
बुटवल/ बुटवल उप–महानगरपालिकाले कृषकलाई बाल्टी वितरण गरेको छ । किसान लक्षित कार्यक्रमअन्तर्गत उपमहानगरपालिका– १४ का ग्रामीण भेगका कृषकलाई बाल्टी उपलब्ध गराइएको हो । सो वडाका भेलभरिया, उजेलापुर, विनायकपुरलगायत टोलका झण्डै १०० किसानलाई उपप्रमुख गुमादेवी...
एउटै विमानको ककपिटमा बाबु–छोरी जो पाइलट हुन ! (भिडियो)
काठमाडौं/ विनोद पुरी सेतो सर्ट र कालो पाइन्टमा सजिएर विमान उडानका लागि हरेक दिन घरबाट निस्कँदै गर्दा युनिफर्ममा सजिएका बाबुलाई देख्दादेख्दै नेहाको मनमा सायद छाप बसिसकेको थियो– कुनै दिन आफुपनि पाइलट बन्ने र बाबु...
श्रीमतीलाई यौन चाहना नभएमा…सक्रिय बनाउने उपाय
भोक, निद्रा, प्यास जस्तै यौन पनि आवश्यक कुरा हो मानव जीवनका लागि । यो प्रकृतिले नै दिएको कुरा हो ।यौनइच्छा जाग्ने (विकसित हुने) वा सोको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ । टेस्टेस्टेरोनले...
क्यानडा र फ्रान्स पठाइदिन्छु भन्दै पश्चिम अफ्रिकी मुलुक लगेर मानव वेचविखन तथा ओसारपसार गर्ने...
काठमाडौं/ क्यानाडा र फ्रान्समा राम्रो आयआर्जन हुन्छ र त्यहाँ पुगेपछि ५ बर्षको मल्टिपल भिषा समेत लगाईदिन्छु भन्ने जस्ता प्रलोभनमा पारि मोवाईलमा Fake Visa देखाई, बिश्वास दिलाई, स्वदेश तथा बिदेशमा गरि प्रति व्यक्ति १५ देखि २५...
संजिवनीको सुन्दर आवाजमा नयाँ नेपाली गीत (भिडियो सहित)
भारतीय गायिका संजिवनीको सुन्दर आवाजमा नयाँ नेपाली गीत सार्वजनिक भएको छ ।
‘मेरो माया’ बोलको उक्त गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको हो । नेपाली सांगीतिक कार्यक्रममा नेपाल आइरहने संजिवनीले नेपाली गीत संगीतलाई पनि उतीकै...
निर्मलाका सहपाठीको पत्र पढेपछि प्रधानमन्त्री स्तब्ध
काठमाडौं/ सहपाठीहरुले लेखेको पत्र पढेपछि प्रधानमन्त्रीले तुरुन्तै गृहमन्त्रीलाई बोलाएर प्रहरी उच्च अधिकृत नेतृत्वको सीआईबी टोली अनुसन्धानमा पठाउन निर्देशन गरेको प्रधानमन्त्री निकट स्रोत जानकारी दिएको छ।
प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले पठाएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)...
‘ए मेरो हजुर ३’ को शुभमुर्हत पोखरामा
चलचित्र ‘ए मेरो हजुर ३’को शुभमुर्हत गरिएको छ । शनिवार पोखरामा पूजा गर्दै चलचित्रका निर्माण टिमहरू सहित ‘ए मेरो हजुर ३’को शुभमुर्हत गरिएको थियो ।
नायक अनमोल केसी र नव नायिका सुहाना थापाको मुख्य भूमिका...

























