मानव बेचबिखन विरुद्धको दिवसमा तुलसिपुरमा प्रभातफेरि गरिदै

तुलसिपुर/ मानव बेचबिखन बिरुद्धको दिवसका अबसरमा विभिन्न सङघ सस्थाहरुले तुलसिपुरमा सचेतना सहितको प्रभातफेरिको आयोजना गर्नेभएका छन । बुधबार बिहान तुलसिपुर स्थित अरणिको मैदानबाट सुरुहुने कार्यक्रममा ब्यानर ,प्लेकार्ड र सचेतना मुलक सामाग्री सहित उपस्थितिका लागि यसक्षेत्रका...

भारतमा सवारी साधन नदीमा खसेर १२ जनाको मृत्यु

भारत/ भारतमा  यात्रुहरु बोकेको सवारी साधन नदीमा खसेर भारतमा १२ जनाको मृत्यु भएको छ । उत्तराखण्ड प्रदेशमा सोमबार भएको सो दुर्घटनामा परी केही व्यक्ति घाइते पनि भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । संवाददाताहरुका अनुसार दुर्घटनामा...

भव्यताको साथ गौरा पर्व मनाइयो

लम्जुङ्ग/ सुदुरापश्चिम क्षेत्रमा मनाइने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको गौरा पर्व यतिखेर देशभरका युवाहरूका माझ लोकप्रिय एवं महत्वपूर्ण पर्वको रूपमा विकसित हुँदैछ । जसको प्रत्यक्ष उदाहरणको रूपमा लम्जुङ्ग कृषि क्याम्पसमा सम्पन्न गौरापर्वको विशेष कार्यक्रम...

मदिराजन्य पदार्थ बिक्री वितरण रोक्न आदेश

काठमाडौँ/ सर्वोच्च अदालतले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले आज गैरकानूनी रुपमा मदिराजन्य पदार्थको उत्पादन तथा बिक्रीवितरण...

सुरेन्द्र महर्जन अमर ‘सृजना साँझ २०७५’ सम्पन्न

नेपाली भाषा, साहित्य र चित्र कला क्षेत्रमा तीन दशकभन्दा बढी समर्पित रहनुभएका भाषा, साहित्य र कला क्षेत्र आफ्नो कर्म ठान्ने कवि, गीतकार, चित्रकार गायक एवम् साहित्यकार सुरेन्द्र महर्जन अमर 'एकल सृजना साँझ २०७५' सम्पन्न...

राष्ट्रपतिद्वारा ३ सय ४५ जना मानपदवीबाट विभुषित गरिँदै

काठमाडौं/ राष्ट्रपतिद्वारा घोषणा गरिएका विभिन्न १० विभुषणमध्येको मानपदवीबाट आज ३ सय ४५ जना विभुषित हुने भएका छन् । मंगलबार राष्ट्रपति निवास शितलनिवासमा ११ औं गणतन्त्र दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि उक्त पदवीबाट विभुषित गर्न...

सरकार र चिकित्सक सङ्घबीच सहमति

काठमाडौँ, १९ भदौ । मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौज्दारी कार्यविधि ऐन, २०७४ का चिकित्सासम्बन्धी केही प्रावधानलाई लिएर अ आन्दोलनरत चिकित्सक र सरकारकाबीच सोमबार सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री...

रहस्यमय बन्दै पूर्वराजदूतको हत्या

पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या भएको १५ दिन भएको छ । प्रहरीले उनका तीन कामदारलाई १५ दिनदेखि थुनामा राखेर अनुसन्धान गरिरहेको, तर हत्या गर्नेहरू कसरी घरभित्र छिरे भन्ने नै अहिलेसम्म प्रहरीले पत्तो लगाउन सकेको...

बासिन्दा धादिङ, ठेगाना डोटी, राष्ट्रियता तिब्बतियन

जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आएकी गजुरी गाउँपालिका १ की मुक्तिकला लामिछाने आफ्नो राहदानी हातमा पर्दा छक्क परिन् । राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने छ भने अर्को पानामा मोक्तिकला लेखिएको छ ।...

पुरातात्विक महत्व सहित सिंहदरबारको पुनर्निर्माण गरिने

काठमाडौ, भदौ १९ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुरातात्विक र ऐतिहासिक महत्व जोगाएर सिंहदरबारको पश्चिम भागको पुनर्निर्माण गर्ने भएको छ । सोमबार सिंहदरबारको पश्चिम भागको निरीक्षण गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले पुरातात्विक महत्वका सम्पदाहरु...

RECENT POSTS

HOT NEWS