घरमै बसेर जियोमेट उपकरणद्वारा हरेक गतिविधिको जानकारी
इटहरी/ जियोमेट ट्रयाकिङ प्रणालीद्वारा सवारीसाधन र मानिसको गतिविधिसम्बन्धी यथार्थ जानकारी दिने उपकरण टेलिमेट्रिक्स टेक प्राइभेट लिमिटेडले बजारमा ल्याएको छ । शहरीकरणसँगै मानिसको जीवन व्यस्त बन्दै गएको तथा बढ्दो शहरीकरणले ल्याएको व्यस्ततामा थुप्रै आपराधिक क्रियाकलाप...
विप्लव नेकपा विरुद्ध सरकारको निर्दलीय अभ्यास
काठमाडौं/ कम्युनिष्टको आवरणमा जनताबाट मत प्राप्त गरेर दुई तिहाई बहुमतको सरकार निर्माण गरेपछि वर्तमान सरकारका गतिविधि कम्युनिष्ट पार्टीलाई नै प्रतिबन्ध लगाउने तर्फ लक्षित देखिएका छन् । खासगरि तत्कालका लागि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका...
नेपालीहरुको छाला थाहै नपाई निकालेर विदेशमा बेचिन्छ
काठमाडौं/ नेपाली देखि विदेशी अस्पतालमा समेत पुगेका नेपालीहरुको छाला थाहै नपाई निकालिन्छ र विदेशमा बेचिन्छ । तर नेपाली युवतीहरु अरु देशको तुलनामा राम्रा हुने भएकाले विश्वकै तस्करहरुले नेपालका अस्पतालहरुसँग साँठगाँठ भएको जनबोली मिडियालाई जनाएको छ...
बिम्स्टेकको पूर्व सन्ध्यामा राष्ट्राध्यक्षहरुलाई भुटानी शरणार्थीहरुको अनुरोध
काठमाडौं/ नेपालमा भारतको स्वार्थ बमोजिम बिम्स्टेक सम्मेलनको पूर्व सन्ध्यामा भुटानी शरणार्थीहरुले सम्मेलनमा उपस्थित राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुको ध्यानाकर्षण गराएका छन् । भारतकै कारणबाट नेपालमा शरणार्थी भएर बस्न बाध्य बनाइएका भुटानी शरणार्थीहरुलाई आफ्नो देश भुटान...
ग्लोबल आईएमई बैंकको रेष्टुरेन्ट सम्म पहुँच
काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र बोता फुड एण्ड रेष्टुरेन्ट प्रा.लि. बीच ग्राहकहरुलाई छुट दिने सम्बन्धि सम्झौतापत्र भएको छ । अब ग्लोबल आईएमई बैंकका ग्राहकहरुले बोता रेष्टुरेन्टका सम्पूर्ण खानेकुरामा १५ प्रतिशत छुट प्राप्त...
बिम्स्टेक १६औँ मन्त्रीस्तरीय बैठक शुरु
काठमाडौँ/ (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक राजधानीमा शुरु भएको छ ।
बैठकको अध्यक्षता गर्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य देशका आफ्ना समकक्षीको स्वागतसँगै उद्घाटन मन्तव्य व्यक्त गर्दै बिम्स्टेक क्षेत्रको सामाजिक–आर्थिक रुपान्तरण सङ्गठनको अबको कार्यसूची हुनुपर्ने जनाउनुभयो ।
व्यापार...
निर्मला हत्या प्रकरणमा निर्दोष किशोरीलाई मानसिक/शारीरिक यातना
कञ्चनपुर/ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेर दोषी साबित गर्न खोजेका व्यक्ति यिनै हुन् जसको चर्चा भइसकेको छ । तर, प्रहरीले स्थानीय १७ वर्षीया किशोरीलाई पनि यही...
कञ्चनपुरले लगाउँदै आएको कफ्र्यू सामान्य बन्दै
कञ्चनपुर/ कञ्चनपुरको भीमदत्तनगर मङ्गलबारदेखि सामान्य बन्दै गएको छ ।
भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गर्दै एक सातादेखि भीमदत्तनगर र आसपासको क्षेत्रमा स्थानीयबासीले आन्दोलनलाई सशक्त बनाएका थिए । सोही क्रममा...
घरले च्यापेर एकै परिवारका पाँचको मृत्यु
सल्यान, १३ भदौ सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
मृत्यु हुनेमा...
बिम्स्टेक सम्मेलन सहज बनाउन शिक्षण संस्था दुई दिन बिदा
सरकारले बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ।
गृहमन्त्रालयको सुरक्षा महाशाखामा आज बसेको...
























