भोजपुरमा ११ वर्षिय बालिका बलत्कृत

भोजपुर/ पछिल्लो समय बलात्कारका घटनाको विषयले आक्रमक रुप लिइरहेको बेला अहिले भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या भएको छ । साल्पासिलिछो गाउँपालिका–६ सालेवामा वर्ष ११ की बालिका रचना राईको हत्या भएको हो । आमा धनमनी राई...

सल्यानको कपुरकोटमा बजार अनुगमन र मदिरा नियन्त्रणलाइ प्रभावकारी बनाइने

सल्यान/ उपभोक्ताको अधिकार र स्वास्थ्यमा कुनै पनि किसीमको असर नपरोस् भनेर जिल्लाको प्रवेशद्वार कपुरकोटमा अनुगमन तथा कारवाहि प्रभावकारि बनाइने भएको छ । मंगलबार कपुरकोट गाउँपालिकामा सम्पन्न सरोकारवालाहरुको बैठकले बजार अनुगमनलाइ प्रभावकारि र घरेलु मदिरा उत्पादन...

बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुने प्रधानमन्त्रीको दाबी

काठमाडौँ/ यही भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनबारे आज प्रतिनिधिसभामा जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको चौथो शिखर सम्मेलन...

प्रकाण्डलाई बाराम्बार पक्राउ गरेको भन्दै विरोध प्रदर्शन

कालिकोट/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ गरेकोमा कालिकोटमा विरोध प्रदर्शन भएको छ । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-६ माल्कोटमा जन्मिएका प्रकाण्डलाई सरकारले झुटो मुद्दा लगाएर नेकपाका पार्टी प्रवक्ता प्रकाण्डलाई...

पुरानो बसपार्क चार दिनका लागि बन्द

काठमाडौं/ खुलामञ्चमा सारिएको पुरानो बसपार्कबाट चार दिनका लागि बन्द गरिएको छ । अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने सवारीसाधनलाई कोटेश्वर, सातदोबाटो, कलङ्की हुँदै नयाँ बसपार्क जाने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी...

बलिउड अभिनेता अर्जुन कपुर पोखरामा

बलिउडका चर्चित अभिनेता अर्जुन कपुर नेपाल आइपुगेका छन् । चलचित्र ‘इण्डियाज् मोस्ट वान्टेट’को सुटिङको लागी नेपाल आइपुगेका अर्जुन सोमबार काठमाडौँ अवतरण गर्ना साथ पोखरा सुटिङको लागी पुगिसकेका छन् । चलचित्र इण्डियाज् मोस्ट वान्टेटमा अर्जुन एक...

कात्तिक १६ मा अनमोलको ‘क्याप्टेन’आउने चर्चा

पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिएका सुपरस्टार अभिनेता अनमोल केसी अभिनीत छैटौं फिल्म ‘क्याप्टेन’ को व्यग्रताका साथ प्रतिक्षा भइरहेको छ । फिल्मको शनिवार सार्वजनिक भएको छ । पोस्टरले फिल्मप्रति झनै कौतुहलता बढाएको छ । यो...

नक्कली चाँदीको पाउजु बेचबिखन गर्ने पक्राउ

मोरङ/ बुढीगंगा गाउँपालिका-२ गंगाचोकबाट भारत अररिया अमडा पञ्चायत-५ बस्ने २५ बर्षीय जमशेर आलमलाई नक्कली चाँदीका गहना बिक्री गर्न लागेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरेको छ । सोही चोक बस्ने २५ बर्षीय तारा ऋषिदेवलाई झुक्काई सक्कली...

पहिलोपटक क्षुद्र ग्रह खोज अभियान, प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी हुने

काठमाडौँ/ प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ सुरु हुने भएको छ । देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियान अन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा...

१८ औँ एशियाली खेलकूदमा नेपालको पदकविहीन यात्रा

काठमाडौँ/ इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा रहेको छ । विगतका एशियाली खेलकूदमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य...

RECENT POSTS

HOT NEWS