आइएमई लिमिटेड र सुमेरु अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता

काठमाडौं/ काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र सुमेरु अस्पतालवीच गत सोमबार सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले सुमेरु अस्पतालको सेवामा १० प्रतिशत विशेष छुट पाउनुहुनेछ । त्यस्तै आइएमईमा...

चीनमा दुई जना मात्रै सन्तान पाउन पाइने व्यवस्था हटाउने तयारी

बेइजिङ/ चिनियाँ राज्यद्वारा सञ्चालित एक पत्रिकाले अधिकारीहरूलाई उद्धृत गर्दै सोमबार प्रकाशित गरेको समाचारमा दुई जना मात्रै सन्तान पाउन पाइने व्यवस्था हटाउन लागिएको उल्लेख छ । संसारकै सवैभन्दा धेरै जनसङ्ख्या भएको मुलुकका रूपमा चिनिने चीनले दुई...

नेपाली सेनाको नेतृत्वमा बिमस्टेक सम्मेलनको सुरक्षा कमान्ड

काठमाडौं/ (बिमस्टेक) सम्मेलनको सुरक्षा कमान्ड नेपाली सेनाले गर्ने भएको छ । सेनाको नेतृत्वमा चारवटै सुरक्षा निकाय परिचालित भएको छ । सरकारले सेनाको कमान्डमा सम्मेलन सुरक्षाका लागि सम्पूर्ण सुरक्षा संयन्त्र प्रयोग गर्ने योजना बनाएको हो । सेनाकै...

अब लुम्बिनी जनरल इन्स्योरेन्सका ग्राहक तथा सेवाग्राहीलाई नेपाल मेडिसिटीमा नगदरहीत सेवा

काठमाडौं/ नेपाल मेडिसिटीमा अब लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका ग्राहक तथा सेवाग्राहीले नगदरहीत सेवा प्राप्त गर्ने भएका छन् । क्यासलेस अर्थात नगदरहीत सेवा ग्राहकले उपचारका लागि अपचार भर्नाको अवस्थामा उपभोग गर्न पाउने छन् । नेपाल मेडिसिटी अस्पतालका...

त्रिभुवन विमानस्थलमा यात्रुबाहेक अन्यलाई प्रवेश निषेध

काठमाडौं । बिमस्टेक सम्मेलनको पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । विमानस्थलभित्र प्रवेश अनुमति पास भएकाहरुको हकमा यो नियम लागू नहुने विमानस्थलले जनाएको छ...

कञ्चनपुरका एक निर्दोष युवालाई प्रहरीले ११ दिन थुन्यो

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ । ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ वर्षे चक्र बडू अहिले पनि आतंकित छन् ।...

सिंहदरवारले सबै अधिकार आफै राख्यो

पर्वत, १२ भदौ । गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले सङ्घीयता कार्यान्वयन भएपछि पनि धेरै अधिकार सिंहदरवारमै रहेको बताए । भू तथा जलाधार व्यवस्थापन कार्यालयको सोमबार पर्वतमा...

एउटै डोरीमा दुई जना झुण्डिएको अवस्थामा मृत फेला

सिन्धुपाल्चोक/  एउटै रुखमा एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना मृत भेटिएका छन् । मेलम्ची नगरपालिकामा जाजरकोटको छेडागाड नगरपालिका १३ कार्कीगाउँका २३ वर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगरपालिका तालामारङकी १५ वर्षकी फुलमाया तामाङ एउटै रुखमा एउटै...

जापानले अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलरको सहयोग प्रदान

काबुल/ जापान सरकारले अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलरको सहयोग गरेको छ । सो रकम अफगानिस्तानका आमा र उनीहरुका सन्तानको आधारभूत स्वास्थ्य सेवाको उपचारको सहयोगार्थ दिइएको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार जारी एक विज्ञप्तिमा जनाइएको छ...

कसरी सम्बोधन गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई ?

शरीरका अङ्गहरू र शारीरिक प्रणालीमा भएको समस्याका कारण भौतिक, सामाजिक, सांस्कृतिक वातावरणका साथै सञ्चारसमेतबाट सिर्जना भएको अवरोधसमेतले दैनिक क्रियाकलाप सामान्यरूपमा सञ्चालन गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन कठिनाइ हुने अवस्थालाई अपाङ्गता भनिन्छ । अपाङ्गता...

RECENT POSTS

HOT NEWS