अर्जेन्टिनामा गर्भपतनसम्बन्धी विधेयक अस्वीकृत
अर्जेन्टिना/ अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ ।
यो असफलतासँगै अर्जेन्टिनाका महिला अधिकारवादीहरु निराश भएको जनाइएको छ । गत जुन...
आदिवासी दिवसका अवसरमा दाङमा विभिन्न कार्यक्रम
शरद रेग्मी
दाङ/ नेपाल आदीवासी जनजाति महासंघ तुलसीपुर नगरकमिटिको आयोजनामा २४ औ आदीवासी दिवस तुलसीपुरमा मनाईको छ । दिवसको अवसरमा तुलसीपुर उमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डले बहु सांस्कृतीक शहरको रुपमा तुलसीपुर नगरको विकास गरिने जनाउनु भयो...
एक्सन हिरो सनी फेरि ‘घायल’ बन्दै
बलिउड अभिनेता एक्सन हिरो सनी देओल अब चलचिध निर्देशन गर्दै १९९० मा रिलिज भएको हिट फिल्म ‘घायल’ को सिक्वेल बनाउँदैछन् । सात फिल्म फेयर अवार्ड जितेको फिल्म ‘घायल’ सबैभन्दा हिट फिल्म थियो ।
‘घायल’ सिरिजको...
गुट्खा उद्योगमा आज बिहानै बम बिस्फोट
कैलाली/आज बिहान अज्ञात समूहले कैलालीको लम्कीचुहा –१ स्थित देउती गुट्खा उद्योगमा बम बिस्फोट गरेको छ।
बम बिस्फोटबाट उद्योगको पर्खाल र छानामा क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरिक्षक सुुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। बम...
प्रकाण्डहरुलाई आँखामा पट्टी लगाएर रातभर यातना दिइएको बयान
काठमाडौं/ गत मंगलबार बेलुका साढे ७ बजे तिर काठमाडौंको चोभारबाट प्रकाण्डसँगै पक्राउ परेका प्रकाण्डकै सहयोगी हरिसचन्द्र आचार्य ‘बिमर्श’ले आफूलाई प्रहरीले आँखामा पट्टी बाँधेर यातना दिएको बयान गरेका छन् । गिरफ्तार गरेलगत्तै आँखामा पट्टी बाँधेर...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं- महानगरपालिका-१५ स्वयम्भू अन्नपूर्ण चोकबाट २३ वर्षीय बादल श्रेष्ठलाई अवैध लागूऔषध नुर्फिन ३४ थान, डाइजेल्याब ३४ थान र फेनारागन ६० एम्पुल सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा...
आइएमई लाइफइन्स्योरेन्स र नेपालबंगलादेश बैंकअस्योरेन्सबीच सम्झौता
काठमाडौ/ आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र नेपालबंगलादेश बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र नेपाल बंगलादेश बैंक लिमिटेडका तर्फबाट नायब कार्यकारी...
चलचित्र ‘शिरफूल’ को ट्रेलर र पोस्टर सार्वजनिक
म्युजिक भिडियो निर्देशनमा राम्रै सफलता हासिल गरेका कमल एक्चै मगरले निर्देशन गरेको चलचित्र 'शिरफूल' को आज एक कार्यक्रमका बिच ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ ।
ट्रेलरमा काठमाडौंका युवा जमातको रहन सहनका साथमा आदिवासी जनजाति...
आइएमईमा नयाँ सिइओ
काठमाडौं/ आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्री युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ सोही कम्पनीको महाप्रबन्धक तथा का.मु. प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । २३ बर्ष देखि श्रेष्ठ...
नगर प्रमुख पाण्डेले किन भेटे मुख्यमन्त्री पोख्रेललाई ?
तुलसीपुर/ तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डले ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई भेटेर तुलसीपुरको विकासका वारेमा कुरा राखेका छन् । भेटका क्रममा नगरप्रमुख पाण्डेले नेपाल संस्कृत विश्वविद्यालयलाई गुरुकुल आश्रमका साथै वैदिक केन्द्रका रुपमा विकास...

























