आदिवासी / जनजातिलाई कसरी बुझ्ने ?
निशा तामाङ
आदिवासी जनजाति भन्नाले कुनै पनि ठाँउमा परा पूर्वकालदेखि बसोबास गर्दै आएका, आफ्ना छुुटै सामुहिक , सांस्कुतिक पहिचान भएका परम्परागत भौगोलिक क्षेत्र, भाषा, धर्म, रितिरिवाज भएका तथा थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी...
विदेशी शक्तिको घेराबन्दीमा वाम सरकार
काठमाडौं / नेपालमा कम्युनिष्टहरूको दुईतिहाइ सरकार निर्माण भएलगत्तै देखि यो सरकारलाई अलोकप्रिय बनाउने कामहरू सरकारकै जिम्मेवार पदासिन व्यक्तिहरूबाट भइरहेको देखिन थालेको छ । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले कम्युनिष्ट सरकारलाई बदनाम गराउनका लागि मन्त्रीहरूबाटै अलोकप्रिय काम...
खाडी जान लागेका १६ महिलाको उद्धार
बाँके, २४ साउन । अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ ।
खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला आयोग, बनारस प्रहरी...
कोरियाबाट फर्केका कामदारको पुनः भाषा परीक्षा भदौमा
काठमाडौँ, २४ साउन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ ।
वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले बुधबार एक सूचना जारी...
सैनिक मुख्यालयमा नयाँ नेतृत्व
काठमाडौं/ नेपाली सेनाको प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी भदौ २४ गते सकिने भएपछि कायममुकायम प्रधानसेनापतिमा बलाधिकृत पूर्णचन्द्र थापाको नाम सिफारिस भएको छ ।
थापाले सैन्य मुख्यालयको जिम्मेवारी भोलि बिहिबारदेखि सम्हाल्नेछन् ।
अवकाशपूर्व एक महिना विदामा बस्ने...
कृषि कलेजद्बारा नेपाल साईकल यात्रि बानियाँलाई सम्मान
बैतडी । देशभर साईकल यात्रा गरिरहनुभएका सुनसरीका युवक ओम प्रकाश बानिँयालाई बैतडीको गोकुलेश्वरमा सम्मान तथा सहयोग प्रदान गरिएको छ ।
जलवायुका लागी नेपाली युवा सञ्जाल९एनवाईसिए० बैतडी, सुदूरपश्चिम विद्यार्थी समाज,नेपाल युवा रेडक्रस सर्कल गोकुलेश्वर र साहित्यीक...
विप्लव नेतृत्वको नेकपा प्रवक्ता प्रकाण्ड पक्राउ/मध्यररातमै प्रहरीद्वारा छापा मारियो
काठमाडौं/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलार्इृ नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेका छन् ।
पार्टीनिकट स्रोतले दिएको जानकारीअनुसार उनी उपत्यका बाहिर आयोजना गरिएको बैठकमा सहभागी भएर राजधानीतर्फ आउँदै गर्दा...
आफ्नो प्रचारलाई तिव्र बनाउँदै चलचित्र‘ब्ल्याक’ टिम
निर्देशक प्रदिप श्रेष्ठ निर्देशित फिल्म ‘ब्ल्याक’ टिमले आफ्नो प्रचारलाई तिव्र बनाएको छ । प्रदर्शन मिति नजिकिँएसँगै निर्माण टिमले मोफसलका मुख्य स्टेशन केन्द्रित प्रचार अभियान बोकेर यतिबेला पूर्वी नेपाल पुगेको छ ।
निर्देशक श्रेष्ठले फिल्मले जिन्दगीका...
चलचित्र समर लभमा नम्रताको भूमिका
सुविन भट्टराइको चर्चित उपन्यास समर लभबाट बन्न लागेको चलचित्रमा नायिका नम्रता सापकोटा अनुबन्धित भएकी छन् । गत वर्षको सुपरहिट चलचित्र ‘छक्का पन्जा’मा बिष्णुको भुमिकामा देखिएकी नम्रता सापकोटा चलचित्र ‘समर लभ’मा ‘सुस्मिता’ नामक भुमिकामा देखिने...
इन्काउन्टरमा मारिएका अपहरणकारीहरुको परिवारले मानव अधिकार आयोगमा दिए उजुरी
भक्तपुर/ पेप्सीकोलाका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने आरोपमा प्रहरी इन्काउन्टरमा मारिएका अपहरणकारीहरुको परिवारले मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
बुधबार आयोगको कार्यालय पुगेका उनीहरुले उक्त घटना इन्काउन्टर नभई हत्या भएको भन्दै...

























