पार्टीको झण्डा नबोक्नेहरुले कुनै ठाउँमा अवसर पाउँदैन : श्रेष्ठ

काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले प्रवक्ताबाट आफूले राजिनामा दिनुको कारण खुलासा गरेका छन् । उनले आफूले बाध्यतामा राजीनामा दिएको नभई प्रसन्नतापूर्वक पार्टी र देशको पक्षमा काम गर्नका लागि प्रवक्ता पद छोड्न उपयुक्त हुन्छ र...

मानव तस्करी अपराधलाई नेपालले गम्भीर रुपमा लिएको छ : गृहमन्त्री थापा

  काठमाडौँ/ इण्डोनेसियाको बालीमा सोमबारबाट जारी मानव तस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी सातौँ मन्त्रिस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको जनाएका छन । गृहमन्त्री थापाले ठूलो...

संघीयता असफल भइरहेको प्रचण्डबाटै स्वीकार

काठमाडौँ/ करका कारण संघीयता उल्टिन सक्ने स्थानीय तह र प्रदेशैपिच्छे कर लगाउँदा करबाट उत्पन्न हुने असन्तुष्टि सङ्घीयता उल्ट्याउने कारक बन्न सक्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले  जनाएका छन् । मंगलबार वीरगञ्जमा भएको एक...

सडक भासिएर पहिरो खस्न थालेपछि गाउँ जोखिममा

लमजुङ । दोर्दी गाउँपालिका ८ खिन्चोक जल्गेनीमा सडक भासिएर पहिरो खस्न थालेपछि जल्गेनी गाउँ जोखिममा परेका छन् । पहिरोपछि अनुगमनमा गएको जिल्ला विपद् व्यावस्थापन समितीको प्राविधिक टोलीले वस्ती स्थानान्तरण गर्न सुझाव दिएको छ । वस्ती स्थानान्तरणगर्नका...

विद्यार्थी प​रिष​द्ले म​हिला हिंसाअन्त्य​को माग​ गर्दै मुख्यमन्त्रीको कार्यालयअगाडी दिए धर्ना

ध​न​ग​ढि/ देश​मा हुँदै ग​इरहेको म​हिला हिंसा विरुद्व अन्त्य​को माग​ गर्दै प्राज्ञिक विद्यार्थी प​रिष​द्ले हिजो मंगलबार ध​न​ग​ढिन​ग​र​मा विशाल​ रयाली ​प्रदशन ग​रेको छ । ज्ञान शील​ एकतालाई आधार शिला ब​नाइ व्य​क्ति निर्माण​बाट​ राष्ट्र्को पुर्न​निर्माण ग​र्ने ध्येय​ राखेको...

नेपाली भूमिमा भारतद्वारा एकतर्फी सडक विस्तार

भीमदत्तनगर, २३ साउन ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ । नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको...

ट्रक र बस ठोक्किँदा चार जनाको मृत्यु

चितवन, २३ साउन । गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नंको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नंको बस एकापसमा ठोक्किँदा...

प्रहरी ‘इन्काउन्टर’ शंकाको घेरामा

महानगरीय प्रहरी अपराध महाशाखाले पेसेवर गुन्डाबाहेक गरेका दुईटा ‘इन्काउन्टर’ विवादित बनेका छन्। २०७४ साउन २३ मा ललितपुरको कुसुन्तीमा लागूऔषधको कुलतमा फसेका युवक प्रवीण खत्री र यही साउन २१ (सोमबार) गते भक्तपुरमा बालक अपहरणपछि हत्या गरी...

अर्बपति विनोद चौधरीले किन थोरै कर तिर्छन् ?

काठमाडौं/  ‘नेपालको कानुन, ठूलोलाई चैन र सानालाई ऐन’ यो परम्परागत उखान त्यतिकै बनेको होइन । राजनीतिक, आर्थिक प्रभावमा पार्न सक्ने व्यक्तिले ऐन र कानुनलाई गोजीमा राख्ने हैसियत बनाएपछि राष्ट्र कंगाल र उद्योगी व्यापारीहरु धनी...

भारतीय पक्षले माथिल्लो सहमति भन्दै नेपाली भूभाग मिच्यो

कञ्चनपुर/ भारतीय पक्षले नेपाली भूभागसम्मै सडक निर्माणको काम सुरु गरेको छ । माथिल्लो तहको सहमति भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेव बजार नजिक टनकपुर बाँधको छेउमा उक्त सडक निर्माण भइरहेको हो । भारतीय पक्षले ब्रह्मदेव बजारसम्मै...

RECENT POSTS

HOT NEWS