पर्यटन व्यवसायी कर्ण शाक्य विवादमा
काठमाडौं/ अनुसन्धान समितिले पोखरा फेवाताल छेउमा रहेको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट फेवातालको जमिन मिचेर निर्माण भएको ठहर गरेको छ । सो रिसोर्ट पर्यटन व्यवसायी कर्ण शाक्यको हो । उनले सिमसार क्षेत्रमा बृहत संरचना...
अमेरिकी प्रतिबन्धहरूलाई ‘मनोवैज्ञानिक युद्ध’ को संज्ञा दिँदै इरानका राष्ट्रपति
इरानका राष्ट्रपति हसन रुहानीले संयुक्त राज्य अमेरिकाले आफ्नो देशमाथि फेरि आर्थिक प्रतिबन्धहरू लगाएकोमा आक्रोश व्यक्त गरेका छन्।
रातारात कार्यान्वनमा आएको प्रतिबन्धलाई 'मनोवैज्ञानिक युद्ध' को संज्ञा दिँदै उनले त्यो 'इरानका जनतामाझ विभाजन ल्याउनेतर्फ लक्षित' रहेको जनाए...
दुर्घटनाका समाचार :
मोरङ : सुनबर्षी नगरपालिका-६ झप्पडतालस्थित रंगेली-आमवाडी सडक खण्डमा मे.६प ६६९४ र मे.३प ९३१० नम्बरको मोटरसाइकल सोमबार एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुबै मोटरसाइकलका चालक घाइते भएकोले उपचारको लागि सिद्धार्थ अस्पताल रंगेली पठाइएकोमा मे.६प...
राजदूतलाई देश निकालाको खबरप्रति क्यानडाद्वारा गम्भीर चासो व्यक्त
क्यानडा/ साउदी अरबका लागि क्यानडाका राजदूतलाई रियादले देश निकाला गरेको खबरप्रति सोमबार ओटावाले ‘गम्भीरतापूर्वक चासो’ व्यक्त गरेको छ ।
यसपहिले साउदी अरबले क्यानेडाली राजदूत डेनिस होराकका गतिविधि साउदी अरबको हित विपरीत हुनेगरी आएका भन्दै २४...
२० लाख रुपैयाँ बराबरको कपडा सहित २ जना पक्राउ
काठमाडौं/ बिल भरपाई नभएको करीव २० लाख रुपैयाँ बराबरको लेडिज सटिङ, सुटिङ र कुर्था सुरुवालका कपडा सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बा.६च ६४२ नम्बरको टाटा गाडीका चालक गोरखा गण्डकी...
निशस्त्रीकरणका लागि प्रधानमन्त्री केपी ओलीबाट आह्वान
काठमाडौं/ ७३ औं हिरोसिमा स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले शान्ति र सहअस्तित्वको बाटोमा हिड्न विश्व समूदायलाई नै आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले घातक परमाणु अस्त्र नष्ट गर्न...
काँग्रेस नेता तामाङले दिए आफ्नै खर्चमा ९ वटा एम्बुलेन्स
काठमाडौं/ नेपाली काँग्रेस रामेछापका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफ्नै व्यक्तिगत खर्चमा रामेछाप जिल्लामा ९ वटा एम्बुलेन्स वितरण गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका नेपाली काँग्रेश रामेछापको उमेदवार पूर्ण बहादुर तामाङ (कान्छाराम) ले चुनावको...
इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प, ९८ को मृत्यु
इन्डोनेसिया / इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ ।
सरकारी अधिकारीहरुले भूकम्पका कारण विचल्लीमा परेका झण्डै दुई हजार पर्यटकहरूलाई पनि उद्धारगरी फिर्ता गरिएको जनाएका छन् ।
भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त...
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं/ नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने तयारी भइरहेको छ ।
केन्द्रीय कार्यलय सानेपा ललितपुरमा आजै दिउँसो ३ बजे बस्ने वैठकमा पार्टीको संगठन सुदृढीकरणको विषयमा प्रमुखताका साथ छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका...
मेडिसिटी–ब्रेष्ट तथा एसोफेगस सम्मेलन सम्पन्न (फोटो फिचर)
ललितपुर/ ललितपुरमा अवस्थित नेपाल मेडिसिटी अस्पतालमा सोमबारबाट शुरु भएको ब्रेष्ट तथा एसोफेगस सम्मेलन बुधबार सम्पन्न भएको छ । “उपचार, पुनस्र्थापना र भविष्यका आधारहरु” मूल नारा सहित आयोजना भएको सम्मेलनमा २०० भन्दा बढि क्यान्सर विशेषज्ञ...
























