नेपालबाट कामदार कोरियाकै शैलीमा जापान लैजाने प्रस्ताव

काठमाडौं/नेपाली युवाहरुलाई जापानले पनि कोरियाकै शैलीमा नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ । नेपालस्थित जापानी राजदूतावास तथा जापानी सरकारी र निजी क्षेत्रका प्रतिनिधिले श्रममन्त्री गोकर्णराज बिष्टसँग दक्षिण कोरियाकै शैलीमा सरकारमार्फत् नेपालबाट कामदार लैजान प्रस्ताव गरेको...

एनआईसी एशिया बैंकका दुई नयाँ शाखा सुचारु

काठमाडौं । एनआईसी एशिया बैंकले दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्इा छ । धादिङको गजूरी गाँउपालिका वडा नं.–१, धादिङ्गस्थित गजूरी शाखा गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र गल्छी गाँउपालिका वडा नं.– ७, धादिङ्गस्थित...

प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण भ्रमण

प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले सोमबार गोरखा जिल्लास्थित श्री रणसिंहदल गण, तनुहँ जिल्लाको दमौलीस्थित श्री कृष्णदल गण र नवलपरासी जिल्लाको हात्तिखोरस्थित श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको...

कोरिया जाने लागत शुल्क घट्यो साथै अब कामदार कोटा समेत बढाइने

काठमाडौं/ रोजगार अनुमति प्रणाली मार्फत रोजगारीका लागि दक्षिण कोरिया जाने युवाले बेहोर्दै आएको लागत शुल्क घटेको छ । सरकारले ईपीएसअन्तर्गत कोरिया जाने युवाले तिर्दै आएको हवाई भाडा घटाएपछि दक्षिण कोरिया जाने नेपाली युवाको लागत शुल्क...

अधिकृतद्वारा अढाइ वर्षमै ७ करोड भ्रष्टाचार

अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित रवीनचन्द्र ढकालविरुद्ध मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो...

फोहोर व्यवस्थापन नहुँदा महामारीको खतरा

काठमाडौको फोहोर व्यवस्थापन कठिन बन्दै जाँदा महामारीको खतरा बढ्ने देखिएको छ । फोहोरको कारण पानीजन्य रोग देखा पर्न थालेको छ । सबैभन्दा धेरै फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौं महानगरपालिकाले पानीजन्य रोग फैलन नदिन सजकता...

सितलाले भनेकी थिइन्, बुढा, एक्लै नमर्नु है, सँगै मरौंला

‘ओइ बुढा एक्लै नमर्नु है, सँगै मरौंला। छोरीहरु कता छन्, म त मर्न लागें, तपाईंलाइ कस्तो छ’, आइतबार बिहान भेरी नगरपालिका–३ ठाँटीबजारस्थित पानीनाउला जाने बाटोको छेउमा पहिरो खसेर पुरिएकी सितला लुहारको अन्तिम क्षणको बोली...

अपहरणकारी मात्र होइन, प्रमाण पनि मारियो

गोपाल र उनका साथी अजय तामाङले सानोठिमीस्थित आफ्नो डेरामा राति ढिलो फर्कने जानकारी गराएका थिए । उनीहरू राति १२ बजे मात्र फर्किए । अहिलेसम्मको जानकारीअनुसार उनीहरूले त्यतिवेलासम्म बालकको अपहरण र हत्या गरेर खाल्डोमा गाड्नसमेत भ्याइसकेका थिए ।...

सामसङ जे८ बजारमा

सामसङले ग्यालेक्सी जे८ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । जे८ सामसङको इन्फिनिटिसिरिज अन्तर्गतको एक हिस्सा हो भन्दै कम्पनीले यसमा ६ इन्चको सुपर डिस्प्ले तथा डुयल क्यामरा रहेको जनाएको छ । जे८ मा अत्याधुनिक प्रविधियुक्त...

नेपाली सेनाको सञ्चार सम्बन्धि अभ्यास शुभारम्भ

काठमाडौं/ नेपाली सेना र United States Pacific Command (USPACOM) को संयुक्त आयोजनामा सञ्चालन हुने अभ्यास Multinational Communication Interoperability Program (MCIP) Pacific Endeavor-18 (PE-18)  को आज मिति २०७५ श्रावण २१ गते दरबारमार्गस्थित होटल याक एण्ड...

RECENT POSTS

HOT NEWS