एनआईसी एसिया र बुम रेमिट्यान्सबीच सम्झौता

काठमाडौं/ एनआईसी एसिया बैंक लि र बुम रेमिट्यान्स प्रा.लि.बीच एक रेमिट्यान्स सम्झौता भएको छ । आइतबार एक समारोहकाबीच बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम एनआईसी एसिया बैंक लि का सबै शाखाहरु मार्फत भुक्तानी...

रातो रुबीसहित एक व्यक्ति पक्राउ

ललितपुर/ महानगरपालिका-४ का ४८ बर्षीय दिपक सिजापतीलाई करीब २ केजी रातो रुबीसहित महानगरीय प्रहरी वृत दरवारमार्गले आइतबार पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२७, लैनचौरमा अवैधरुपमा रातो रुबी बेचबिखन गरिरहेको अवस्थामा दिपकलाई प्रहरीले पक्राउ गरेको हो...

अबैध भारतीय रूपैया १२ लाख ७० हजार सहित २ जना पक्राउ

काठमाडौं/ महानगरीय प्रहरी वृत्त दरवारमार्गले अबैध भारतीय रूपैया १२ लाख ७० हजार सहित २ जनालाई पक्राउ गरेको छ । काठमाण्डौ मैपी का राजेन्द्र श्रेष्ठ र कास्की मादी गाउँपालीका-७ का सुरज मल्ललाई पक्राउ गरेको हो ।...

सिजन मिडियाको १० औं वार्षिक उत्सव,सम्मान र फेसन शो ( फोटो फिचर)

काठमाडौं/ पुर्व मिस नेपाल सुभेच्क्षा खड्का, अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन शाक्य, वरिष्ठ पत्रकार डब्बु क्षत्री लगायत करिब दर्जन ब्यक्ति एकसाथ सम्मानित भएका छन् । सिजन मिडियाले आफ्नो १० औं बार्षिक उत्सवको अवसर पारेर आइतबार राजधानीको सिडब्लु...

रातोपाटी डटकमको प्रधानसम्पादकमा जिवेन्द्र सिम्खडा

काठमाडौं/ रातोपाटी डटकमले प्रधानसम्पादक ओम शर्माको ठाँउमा जिवेन्द्र सिम्खडालाई नियुक्त गरेको छ । नवनियुक्त प्रधानसम्पादक सिम्खडाले आफू टिमवर्कमा विश्वास गर्ने भन्दै सबै सञ्चारकर्मी इमानदार र सिर्जनशील भएर काम गरे रातोपाटीलाई लोकप्रियताको शिखरमा पु्रयाउन सकिने...

भक्तपुरमा प्रहरीको इन्काउन्टरमा दुई अपहरणकारी मारिए

 भक्तपुर / भक्तपुरको ठीमीमा सोमबार प्रहरीको इन्काउन्टरमा दुई जना अपहरणकारी मारिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख धिरज प्रताप सिंहले आइतबार साँझ आफ्नै डेरा भक्तपुरबाट अपहरणमा परेका बालक निशान खड्का मृत...

कविता नेपालीले जितिन् ‘बुगीवुगी’को उपाधी (भिडियो सहित)

काठमाडौं/ सर्लाहीकी १८ वर्षीया कविता नेपालीले ‘बुगीवुगी’को उपाधी जितेकी छिन् । एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्रा्ष्ट्रिय डान्सिङ रियालिटी सो‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि चुमेकी हुन् । सर्लाहीकी कविताले उपाधिसँगै उनले नगद...

ल्यान त्रिवेणीमा ७५ लाखको बाटोमा ४७ लाख ५० हजारको मात्रै काम

सल्यान/ सल्यानको एक मोटरबाटोमा अनियमितता भएको भन्दै स्थानीयहरुले छानविनको माग गरेका छन् । उपभोक्ता समिती मार्फत भएको काममा योजनाको ठूलो रकम हिनामिना भएको स्थानीय उपभोक्ताहरुले आरोप लगाएका हुन् । जिल्लाको त्रिवेणी गाउँपालिका एकमा रहेको रिखेबजार...

आइतबार तीन जना मृत अवस्थामा फेला

मोरङ: बेलबारी नगरपालिका- ८ धमपालमा बस्दै आएका भोजपुरका ४० बर्षीय कृष्ण पुरी बेलबारी नगरपालिका-४ महेन्द्र चोकमा आइतबार मृत अवस्थामा फेला परेका छन् । काभ्रे : धुलिखेल नगरपालिका-१० फस्कोट बस्ने ७९ बर्षीया हरीमाया तामाङ सोही ठाउँस्थित...

गृहमन्त्री थापा ‘बादल’ इन्डोनेशिया प्रस्थान

काठमाडौं/ यही साउन २१ र २२ गते चल्ने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गृहमन्त्री रामबहादुर थापा इन्डोनेशिया गएका छन् । इन्डोनेशियाको बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आइतबार...

RECENT POSTS

HOT NEWS