बसाइँ सरी आउनेलाई पाँच लाखसम्म अनुदान दिने नीति
तेह्रथुम/ तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ ।
गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा रु पाँच लाखसम्म अनुदान उपलब्ध गराउने भएको हो...
संघ संस्थाद्धारा दाङ जिल्ला प्रहरी प्रमुखको विदाई
शरद रेग्मी
तुलसीपुर/ दाङ जिल्ला वाट सरुवा भएर काठमाडौ जान लाग्नु भएका जिल्ला प्रहरी कार्यालय प्रमुख एस.पी.दुर्गा सिंह चन्दलाई विदाई गरिएको छ । आईतवार तुलसीपुर क्षेत्रमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुले एक कार्यक्रमका विच विदाई...
नेपाल प्रहरी श्रीमती संघको ३४औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं/ नेपाल प्रहरी श्रीमती संघको ३४औं वार्षिक साधारणसभा भृकुटीमण्डपस्थित संघको कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमीला खनालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा संघकी अध्यक्ष खनालले...
नल्लु पाथिभराको साधारण सभामा तामाङ संग्रहालयको घोषणा
काठमाडौं/ राजधानी नजिकै रहेरपनि दुर्गम कर्णालीको नियति भोग्न बाध्य ललितपुर दक्षिण पश्चिम क्षेत्र कोञ्ज्योमसोम गाउँपालिकालाई जिवित तामाङ सभ्यता केन्द्रका रुपमा उत्थान गरिने प्रतिवद्धता व्यक्त गरिएको छ ।
नल्लु पाथिभरादेवी प्रतिकृति मन्दिरको तेस्रो साधारण सभामा शनिवार...
युवा सञ्चारकर्मी राईको ‘बाबाले रोजेको’ गीतको भिडियो सार्वजनिक
काठमाडौं/ पछिल्लो समय रेडियो तथा स्टेज कार्यक्रम सञ्चालकको रुपमा निकै नै लोकप्रियता कमाएका युवा सञ्चारकर्मी टम्पशेर राईले ‘बाबाले रोजेको’ गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतको म्यूजिक भिडियोमा अहिलेका चर्चित मोडल पुष्प खड्का र अस्मीता...
नेपाल मेडिसिटी र नागरिक अस्पतालबिच सम्झौता
काठमाडौं/ आइतबार ललितपुरमा अवस्थित नेपाल मेडिसिटी र भक्तपुर अवस्थित नागरिक अस्पतालले विशेष सहमति गरेका छन् । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नागरिक अस्पतालका प्रबन्ध निर्देशक नागेन्द्र झाले औपचारिक रुपमा हस्ताक्षर गरेसंगै सम्झौता...
सांसारिक नियम (कविता)
समयको महिमा
अपरम्पर जगत्मा
भोलि आज भेटिदैन
भोलि मेटिदैन
जीवन वित्दै जाने
जगतको नमेटिने
यो संसारिक नियमलाई
हामीलाई बुझ्नलाई
बन्नुपर्छ, बन्नुपर्छ
महामानव, महामानव
श्रृष्टिसँगै छाया बनी
साथमै हुन्छ बिनास पनि
अहो १ अहो १
कस्तो बिचित्रको नियम यो
हाम्रो हातमा नरहेको
हृदयदेखि आत्मचिन्तन गर्नसके
हामी सत्य बुझ्न सक्छौँ
हामी सुख भेट्न...
रकम दिएर स्वरोजगार बनाउने , रोजगारी खोजिदिने , बेरोजगार निर्वाह भत्ता दिने कानुन बनाउँदै सरकार
काठमाडौं/ वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका व्यक्तिलाई सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।
१८ देखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई निर्वाह भत्ता दिने गरी...
नेदरल्याण्ड्सलाई उसकै भूमिमा हराएर फर्किए नेपाली राष्ट्रिय क्रिकेट टोली
काठमाडौं/ नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सफलता हासिल गर्दै सोमबार बिहान नेपाल फर्किएको छ । नेपालले नेदरल्याण्ड्सलाई उसकै भूमिमा हराएर फर्किएको हो ।
सोमबार बिहान जेट एयरवेजमार्फत नेपाली टिम त्रिभुवन अन्तर्राष्ट्रिय...
घाइतेहरुको उपचारमा कमी हुँदैन : नगरप्रमुख पाण्डे
तुलसीपुर/ घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत पर्ने गुहारखोलाले बस बगाउँदा घाइते भएकाहरुको उपचारमा कुनै कमी हुन नदिनका लागि नगरप्रमुख घनश्याम पाण्डेले अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।
घाइतेहरुको अवस्था वुझ्नका लागि अस्पताल पुगेका पाण्डेले गम्भिर...

























