नेपालमै पहिलो पल्ट रगंमञ्चमा नेप–ग्याजम लाइभ स्टयाण्ड-अप कमेडी शो सिजन ३
काठमाडौं/ विगतका केही महिना देखि यूटयूबमा निकै नै चर्चा कमाउदै आएको नेप-ग्याजम स्टयाण्ड-अप कमेडी शो ले सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँगको संयुक्त आयोजनामा यही श्रावण १९ गते शनिबारको दिन लाइभ स्टयाण्ड–अप कमेडी शो सिजन ३ राजधानीको...
बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि
कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ ।
प्रहरीले किशोरीको पोष्टमार्टम रिपोर्टबाट उक्त कुरा पुष्टि भएको जनाएको छ। 'हामीले जे आशका गरेका थियौं, त्यही पुष्टी भयो'...
भारतीयद्वारा नेपाली भूभागमा बाटो निर्माण
माथिल्लो तहको सहमति भन्दै भारतीय पक्षले नेपाली भूभागसम्मै सडक निर्माणको काम सुरु गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेव बजार नजिक टनकपुर बाँधको छेउमा उक्त सडक निर्माण भइरहेको हो ।
भारतीय पक्षले ब्रह्मदेव बजारसम्मै सडक निर्माणको...
सुस्ताका विद्यार्थी भारतमा गएर पढ्न बाध्य
पश्चिम नवलपरासीको सुस्ता गाउँका बालबालिका कक्षा ६ पछिको माथिल्लो कक्षा अध्ययनका लागि भारतीय विद्यालयमा जान बाध्य छन् ।
सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको एकमात्र विद्यालय जनता दलित प्राथमिक विद्यालयमा कक्षा ६ सम्म मात्र पठनपाठन हुँदै आएपछि...
खोलाले बस बगाउँदा १२ यात्रु घाइते
तुलसीपुर, २१ साउन । तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन् ।
धनगडीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ८१३६ नम्बरको यात्रुबाहक बस आइतबार बेलुका खोलाले बगाएको इलाका...
जाजरकोटको पहिरोमा पुरिएर आठको मृत्य
जाजरकोट । जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । पहिरोले पुरेका आठजनाको शव निकालिएको छ भने एकजना अझैं बेपत्ता प्रहरीले जनाएको छ । त्यस्तै एकजनाको जीवितै...
बलात्कार गर्नेसंग बिवाह गरेकी महिलाकाे दर्दनाक कथा
काठमाडौं । जाजरकोट माइती भएकी रविना अहिले विभिन्न सञ्चारमाध्यममा चर्चित छिन् । उनले आफ्नो बच्चा बचाउन खोज्दा धेरै संघर्ष गर्नु प¥यो । धेरै दुःख कष्ट खेप्नु प¥यो । उनी १२ वर्षको उमेरमा बलात्कारमा परेकी...
होटेलमा बन्धक बनाइएका ६८ नेपाली महिलाको उद्धार
नयाँदिल्लीबाट गतसाता उद्धार गरिएका ६८ नेपाली महिलालाई गैरकानुनी रूपमा अरब मुलुक पठाउन खोजिएको पुष्टि भएको छ । उद्धार गरिएका ७१ नेपाली महिलामध्ये ६८ जनालाई दिल्ली हुँदै अरब पठाउन लागिएको पुष्टि भएको हो । उनीहरूमध्ये १६ जनालाई...
जोशी प्रकरणलाई कांग्रेसले अन्तर्राष्ट्रियकरण गर्ने
दुईतिहाइ मतको आडमा सरकारले न्यायालय समेत कब्जा गर्न थालेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने जनाएको छ । दीपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सभापति शेरबहादुर देउवा निवासमा शनिबार कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक...
कामु प्रध्यानन्यायाधीश जोशी बिदा बस्ने, मिश्रले पेशी तोक्ने
काठमाडौँ, २० साउन । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि जोशी बिदामा बस्ने भएका छन् । उनी बिदा बस्ने भएसँगै सर्वाेच्चका वरिष्ठत्म न्यायाधीश ओमप्रकाश मिश्रले आइतबारदेखि पेशी तोक्ने तयारी...
























