मन नै लोभ्याउने टौदहलाई नजिकैबाट नियाल्दा (फोटो फिचर)

काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिकामा अवस्थित टौदहमा नागराजा र नागरानी भएको मान्यता रहेको छ । यस दहमा फागुनको समयमा नागराजा र नागरानीले दह छोड्ने मान्यता रहेको स्थानीयले जनाए । यो समयमा अनोठो प्रकारको आवाज आउने...

नेपाल-भारत व्यापार समस्याबारे भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गर्ने : प्रधानमन्त्री ओली

काठमाडौं/ नेपाल-भारत व्यापारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री केपी ओलीले आश्वासन दिएका छन् । प्रधानमन्त्री ओलीले दुई देशबीचको व्यापार समस्याबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्ने जनाए । शनिबार उद्योग संगठन मोरङले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना...

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा’ अन्तक्रिया कार्यक्रम

नेपाल पत्रकार महासंघले “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा” विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननीय अनुप राज शर्माले मानव अधिकारको रक्षक पत्रकार पनि रहेका कारण प्रेसमाथि अंकुश लगाउन...

लेखा सिक्दै व्यवसायि

शरद रेग्मी तुलसिपुर/  शनिबार तुलसिपुरका व्यवसायिहरु आफ्नो व्यवसाय चुस्त राख्न एक दिने लेखा तालिममा सहभागी भएका छन ।   तुलसिपुर उद्योग बाणिज्य सङघले आफु मातहतमा रहेका किराना तथा अन्य ब्यकसायिहरुलाई जिल्लाका ठूला लेखा परिक्षकहरुलाई सहभागी गराएर तालिम...

कैलाश विकासको बैंकको ६० औं शाखा बर्दघाटमा

काठमाडौं/ कैलाश विकास बैंक लिमिटेडले शुक्रबार आफ्नो ६० औँ शाखा नवलपरासी जिल्लाको बर्दघाटमा स्थापना गरेको छ । शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याले गरेका थिए । कैलाश विकास बैंकको यस शाखाबाट रेमिटान्स, कर्जा...

एभरेष्ट बैंकले कमायो २ अर्ब ७० करोड नाफा

बाठमाडौं/ एभरेष्ट बैंकले २ अर्ब ७० करोड नाफा कमाएको छ । नयाँ लेखा प्रणाली एनएफआरएस अनुसार सार्वजनिक गरिएको वित्तिय विवरण अनुसार सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्ष ०७४ ०७५ मा २...

प्राविधिक शिक्षातर्फ पुरुषभन्दा महिलाको संख्या धेरै

दमक/ केही वर्षयता झापाको दमक आसपासका क्षेत्रमा सञ्चालित प्राविधिक शिक्षातर्फ महिलाको आर्कषण बढ्दै गएकोे छ । दमकको आम्दा अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको विभिन्न पाँचवटा प्राविधिक विषयको पठनपाठनमा अध्ययन गर्न आउने अधिकांश महिला भएको...

चीनको नयाँ करनीतिप्रति अमेरिकाको कडा प्रतिक्रिया

एजेन्सी/ अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहाकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिएका छन् । आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले ट्रम्पले उचित...

‘सडक’को रिमेकमा रणबीर-आलिया

महेश भट्ट निर्देशित बलिउड चलचित्र ‘सडक’को रिमेक बन्ने भएको छ । भट्टले नै यसको रिमेक बनाउने घोषणा गरेका छन् । ट्रेड एनालिस्ट तरुण आदर्शले आफ्नो अफिसियल एकाउन्टमा सडकको प्रदर्शन मिति समेत पोस्ट गर्दै चलचित्र २०१९...

शनिबार पनि बजार खुलाउने निर्णय

दाङ/ आउदो भदौ २ गते वाट शनिबार पनि बजार खुल्ने भएका छन् । दाङ उद्योग वाणिज्य संघको शनिबार वसेको वैठकले नेपालीहरुको चार्डपर्वलाइ मध्य  नजर राखेर शनिबार पनि बजार खुलाउने निर्णय गरेको हो । वैठक दाङ...

RECENT POSTS

HOT NEWS