जातीय हिंसामा ११ जनाको मृत्यु
बामाको/ मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् । स्थानीय समूहले बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले जनाइएका छन् ।
अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार सो घटना भएको...
प्रकाण्ड गिरफ्तारीबारे गृहमन्त्री बादलले यसरी मुख खोले
गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा विप्लव समूहका प्रवक्ता ‘प्रकाण्ड गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको जनाए ।
शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारुकर्मीहरुसंग कुराकानी गर्दै गृहमन्त्री बादलले प्रकाण्डले चन्दा आतंक मच्चाएको हुनाले पक्राउ गरिएको...
सहकारी संस्थामा चोरी घटना बढ्दै
चितवन । विगत ६ महिनामा जिल्लका नौ सहकारी संस्थामा चोरी भएको छ । एउटा सहकारीबाट रु १० हजारदेखि रु ३५ लाखसम्म चोरी भएको छ । जिल्लामा सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ ।
प्रहरी...
निगमको लापरवाहीले नेपाली विमान ६ घण्टा दिल्लीमा अलपत्र
नेपाल वायुसेवा निगम व्यवस्थापन लापरबाही गरी बोइङ भन्दै एयरबसको वाइड बडी जहाज भारतको नयाँ दिल्ली पठाएका कारण उक्त जहाज ६ घण्टासम्म उतै अड्किएको खुलासा भएको छ ।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा निगमको पहिलो वाइड...
५ सय सीमास्तम्भ गायब
नेपाल–भारत सीमाका करिब ५ सय स्तम्भ हराएका छन् । नापी विभागले चार वर्ष लगाएर ताप्लेजुङदेखि दार्चुलासम्म गरेको सीमा–अध्ययनमा यस्तो पाइएको हो ।
नापी विभागअन्र्तगत स्थलरूपी तथा भू–उपयोग व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार यसको विवरण...
गुण्डा नाइके लामालाई एक वर्ष कैद
काठमाडौँ, २५ साउन । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गणेश लामालाई दोषी ठहर गरी एक वर्ष कैद र रु एक करोड बिगो बराबरको सम्पति जफत गर्ने फैसला सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी,...
एनआरएनले नागरिकता पाउने व्यवस्था
२०७२ सालमा जारी भएको 'नेपालको संविधान'ले एनआरएनले नेपालको नागरिकता प्राप्त गर्न सक्ने अधिकार उल्लेख गरेबमोजिम एनआरएनले नागरिकता पाउने व्यवस्था गरिएको छ ।
सरकारका तर्फबाट गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका (गृहमन्त्री रामबहादुर थापा बादल विदेश भ्रमणमा रहेकाले)...
गेम खेल्नका लागि चर्चित प्रियसीसँग ब्रेकअप
व्यावसायिक भिडियो गेम प्लेयरले ‘वल्र्ड सेक्सियस्ट वेदर गर्ल’ (मौसमको जानकारी दिने सबैभन्दा सेक्सी युवती) को उपाधि पाइसकेकी आफ्नी प्रेमिकालाई ब्रेकअप दिएका छन् ।
कल अफ ड्युटी नामको एक भिडियो गेम खेल्नकै लागि उनले प्रेमिकासँग सम्बन्ध...
बिहेको पनि हाटबजार लाग्ने
चीन/ सांघाइको पिपुल्स स्क्वायरस्थित पिपुल्स पार्कमा केही वर्षदेखि एउटा अनौठो बिहे हाटबजार लाग्दै आएको छ । त्यो बजारमा बिहेका सामान होइन, बिहेको नाता अर्थात् जोडी उपलब्ध हुन्छ ।
सन् २००५ देखि यो हाटबजार लाग्दै आएको...
भक्तपुर प्रहरी इन्काउन्टरबारे सरकारले छानबिन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
काठमाडौं/ भक्तपुरमा भएको प्रहरी इन्काउण्टरबारे गृहमन्त्री रामबहादुर थापाले घटनाबारे सरकारले छानबिन गर्ने प्रतिवद्धता जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निसान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी इन्काउण्टरमा मारिएको घटनाबारे सांसदहरुले...
























