झुपडीबाट महलमा पुग्यो अशोक दर्जीको परिवार (हेर्नुहोस भिडियो)

काठमाडौं/ बाल गायक अशोक दर्जीको घर निर्माण अन्तिम चरणमा पुगेको छ । हालसम्म ९५ प्रतिशत काम पूरा भइसकेको छ । घर निर्माणको सम्पूर्ण कार्य सम्पन्न भइसकेको र रंगरोगन, फर्निचर ब्यवस्थापन लगायत केही काम बाँकी...

सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिक्टा सिंचाइ आयोजनाको मूल नहर पटक पटक भत्किएकाले नहरको गुणस्तरमाथि नै प्रश्न उठेको भन्ने विषयमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ । उक्त आयोजना निर्माणमा हालसम्म भएको...

दुई महिनापछि ११ स्थानमा श्रम कार्यालय स्थापना गरिने

काठमाडौं/ सरकारले दुई महिनापछि ११ स्थानमा श्रम कार्यालय स्थापना गरेर श्रम स्वीकृति वितरण गर्ने तयारी थालेको छ । वैदेशिक रोजगारीमा जाने युवाको चापलाई मध्यनजर गर्दै सातै प्रदेशबाट श्रम स्वीकृति वितरण गर्ने तयारी गरिएको हो...

शुक्रबारदेखि तीन नेपाली फिल्म प्रदशनमा

तीन नेपाली फिल्म शुक्रबारदेखि हलमा प्रदशन भएका छन् । दिनेश पाख्रिनको ‘टिनएज’, सविर श्रेष्ठ निर्देशित ‘कहिँ कतै’र पुरन थापा निर्देशित ‘पिरिम पर्‍या छन्’ । हलमा तिनै फिल्म व्यापारिक प्रतिस्पर्धा गर्न थालेका छन् । प्रेमकथामा आधारित...

नगद लुटपाट गरेको अभियोगमा पक्राउ

सिरहा / नगद लुटपाट गरेको अभियोगमा लहान नगरपालिका-३ बस्ने २५ वर्षीया फुलकुमारी मुसहर र उनकी बहिनी खुश्वु मुसहरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । कर्जन्हा नगरपालिका-११ बस्ने रामकुमार यादवले एनआईसी एशिया बैंक लहानबाट झिकेर ल्याएको...

अब उपभोक्ता ठगिए तीन वर्ष कैद, पाँच लाखसम्म जरिवाना हुने

काठमाडौं/ उपभोक्ता ठगिएको पाए अब तीन वर्ष कैद पाँच लाखसम्म जरिवाना तथा उचित क्षतिपूर्तिको व्यवस्थासहितको उपभोक्ता संरक्षण सम्बन्धी विधेयक संसदमा पेश भएको छ । उक्त विधेयक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले दर्ता गराएका...

सन्याषी जिवन बिताउँदै आएका जोगी बाबा अप्राकृतिक मैथुन गदै गर्दा पक्राउ

बुटवल/ सन्याषी जोगी बाबा अप्राकृतिक मैथुन गदै गर्दा पक्राउ परेका छन् । २० वर्ष देखि सन्याषी जिवन बिताउँदै आएका जोगी बाबाले बुटवलमा अप्राकृतिक मैथुन गदै गर्दा पक्राउ परेका हुन् । सडक बालकहरुलाई आफनो कोठामा बोलाउने उनिहरुलाई...

आदिवासी जनजातिको १३ बुँदे काठमाडौं घोषणापत्र जारी :

काठमाडौं/ राजधानीमा सम्पन्न आदिवासी जनजाति वृहत राष्ट्रिय राजनीतिक सम्मेलनले बिहिबार १३ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ । साउन १९ र २० गते राजधानीमा सम्पन्न दुर्इदिने राजनीतिक सम्मेलनले आदिवासी जनजातिको अडान, मानव पहिचानसहितको संघीयताका लागि...

अब नेपालमा ६ प्रकारको पासपोर्ट लागू हुने

काठमाडौँ — अब नेपालमा पासपोर्ट छ प्रकारको लागू हुने भएको छ । हाल सरकारले कूटनीतिक (रातो), विशेष (नीलो), साधारण (हरियो) र यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्टरकालो) गरी चार प्रकारका राहदानी जारी गर्छ । सरकारले संसद्मा पेस...

दानको पैसाले गाडी किन्ने भिक्षुलाई जेल

बैंकक/ थाइल्यान्डको एक अदालतले बौद्धभिक्षुलाई ११४ वर्षको जेल सजाय सुनाएको छ। उनलाई एक वर्षपछि अमेरिकाबाट सुपुर्दगी गरिएको थियो। ३९ वर्षीय भिक्षु विराफोन सुकफोन अमेरिका भागेका थिए। दातालाई धोखा दिएको आरोप लागेपछि अमेरिकाले उनलाई सुपुर्दगी गरेको...

RECENT POSTS

HOT NEWS