चोभार बचाउन कीर्तिपुरवासीहरु आन्दोलित (फोटो फिचर)
काठमाडौं/ नेपाल सरकारले ऐतिहसिक एंव सांस्कृतिक क्षेत्र चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्ने भनि तयार गरिरहेको र त्यसका लागि अन्तिम चरणमा पुगेको विषयबारे चोभार संरक्षण समितिले गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ । यस क्षेत्रका बासिन्दा विगत...
निमा रुम्बा र यशकुमारको चलचित्र ‘छिरिङ’को पहिलो गीत रिलिज
काठमाडौं/ गायकद्धय निमा रुम्बा र यशकुमारको मुख्य भूमिका रहेको चलचित्र चलचित्र ‘छिरिङ’को पहिलो गीत सार्वजनिक भएको छ ।
छिरिङको ‘तिमीले त मायामा।।’बोलको पहिलो गीत सार्वजनिक भएको हो । गीतमा निमा रुम्बा र डेब्यु एक्ट्रेस कामना...
व्यवसायीको समस्या समाधानका लागि सरकार तयार : सूचना मन्त्री बाँस्कोटा
काठमाडौं/ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यवसायीको समस्या समाधानका लागि सरकार तयार रहेको जनाउनु भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रेपलाञ्चोकको आज धुलिखेलमा आयोजित चौथो वार्षिक साधारणसभामा उहाँले व्यवसायीको माग बमोजिम नियम, कानून,...
खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी
वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२...
सफल भयो प्रेम बचाउ अभियान साउदी अरवको जेलमा ९५ लाख तिरेर घर फर्किए प्रेम
काठमाडौं । नेपालीहरु बैदेशिक रोजगारको लागि विभिन्न ठाउँमा जानु पर्ने बाध्यात्मक अवस्था छ । सन् २०१२ मा बैदेशिक राेजगारको शिलशिलामा साउदी अरव पुगेका थिए प्रेम राई । इलाम माइनगरपालिका घर भएका प्रेमले त्यहाँ ड्राईभरको...
युवा दिवस मनाउने तयारी पुरा
काठमाडौं । अन्तर्राट्रिय युवा दिवस २०७५ मनाउन राष्ट्रिय युवा परिषद्ले विभिन्न कार्यक्रमसहित तयारी पुरा गरेको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारको अध्यक्षतामा १०१ सदस्यीय मूल आयोजक समिति बनाएर कार्यक्रमको तयारी गरेको हो ।
युवाका...
अपराध संहिताले पत्रकारको स्वतन्त्रतालाई खुम्चायो
काठमाडौँ, २६ साउन । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिताले पत्रकारको स्वतन्त्रतालाई खुम्चाएको बताएका छन् ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिमा अपराध बढेका...
प्रकाण्ड गिरफ्तारी विरुद्ध देशव्यापी कोणसभा सम्पन्न
काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई मंगलबार बेलुका साढे सात बजे काठमाडौँबाट बिनाकारण गिरफ्तार गरेको भन्दै विरोध स्वारुप देशव्यापी कोणसभा गरिएको छ । आज शुक्रबार देशव्यापी रुपमा नेकपा निकट अखिल (क्रान्तिकारी)ले काठमाडौँमा रहेको त्रिचन्द्र...
लाइसेन्स नपाएका चिकित्सकले उपचार गरेमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना
काठमाडौं/ चिकित्सा सम्बन्धि विषयमा लाइसेन्स नपाएका चिकित्सकले उपचार गरेमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने भएको छ । भदौ १ गते देखि लागू हुने मुलुकी अपराध (संहिता)ऐनमा यस्तो व्यवस्था गरिएको हो।
लाइसेन्स...
अब बहुविवाह गर्नेलाई ५ वर्ष जेल सजाय
काठमाडौं/ भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध ९संहिता० ऐन २०७४ लागू भएपछि बहुविवाह गरे ५ वर्षसम्म कैद हुने व्यवस्था छ ।
विवाहित पुरुषलाई बहुविवाह गरेमा त्यस्तो विवाह स्वतः बदर हुनेछ अर्थात त्यसले कानुनी मान्यता...

























