आदिवासी जनजाति पत्रकारहरुबीच झ्याली बजाउँदै सञ्चार मन्त्री बाँस्कोटा
काठमाडौँ — ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ बाट चार पत्रकार पुरस्कृत भएका छन् ।
https://www.facebook.com/lala.gurung.7/videos/10209879412061276/
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आइतबार १९ औं स्थापना दिवस मनाउँदै चार जना ‘आदिवासी जनजाति चार पत्रकारलाई पुरस्कृत गरेको हो...
यसरी निरोगी भइ अरुलाई पनि निरोगी बनाऔं
१. खाना खानेबित्तिकै नसुत्ने
२. दैनिक रूपमा साग खाने
३. खानामा सलाद समावेश गर्ने
४. टुसा उम्रेका अनाज खाने
५. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
६. मौसमअनुसारका फलफूल खाने
७. चिसो पेयपदार्थ नपिउने
८. चिया/कफी धेरै...
१९ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा विद्यार्थी परिषद्को शान्तिपूर्ण प्रदर्शन
डडेलधुरा/ १९ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको डडेलधुराका इकाइले आज शान्तिपूर्ण रयाली निकालेको छ ।
विद्यार्थी परिषद्ले रयाली मार्फत वर्तमान परिवेशमा मुलुकमा बढदै गइरहेको महिला माथि हुने गरेको हिंसाको अन्त्यको माग...
अर्काको पासपोर्ट राख्नेलाई पाँच लाखसम्म जरिवाना र ३ वर्ष जेल
काठमाडौं/ पासपोर्ट दुरुपयोग गरे पाँच लाखसम्म जरिवाना र ३ वर्ष जेल
राहदानी ऐनमा पासपोर्ट दुरुपयोग गर्नेलाई पाँच सय जरिवाना वा एक वर्षसम्म जेल सजायको व्यवस्था छ । तर अब राहदानी दुरुपयोग गर्नेलाई दुई देखि पाँच लाखसम्म...
छोराको चाहनामा हरेक वर्ष छोरी जन्मने क्रम घट्दै
काठमाडौं/ नेपालमा छोरी जन्मने क्रम हरेक वर्ष घट्दै छ । विज्ञहरूका अनुसार सुरुमा छोरा जन्मिए अर्को सन्तान नजन्माउने, पहिलो छोरी जन्मिए दोस्रो सन्तान पाउँदा लिंग पहिचान गरेर गर्भपतन गराउने, छोराको चाहना बढी हुनेलगायत कारणले छोरीको...
होटलमा आगलागी हुँदा रु २० लाखको क्षति
झापा/ एक होटलमा आगलागी हुँदा करीब रु २० लाख बराबरको क्षति भएको छ ।
आज बिहान ५ः३० बजेतिर दमक–५ मा रहेको मुगा होटलमा अचानक पार्टी हलमा आगलागी हुँदा करीब रु २० लाख बढी मूल्यको क्षति...
न्यूनतम पारिश्रमिकमा वृद्धि गर्न महासङ्घको माग
काठमाडौँ, २८ साउन । नेपाल पत्रकार महासङ्घले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिकमा तत्काल वृद्धि गरी अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।
महासङ्घको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको...
उपसचिवमाथि मन्त्रालयभित्रै मुक्का वर्षाएपछि …
कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपतको प्रयास गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका हुन्...
राष्ट्र हाक्ने जनशक्ति तयार गर्दै विद्यार्थी परिषद
छितराज न्यौपाने
राष्ट्रिय सचिव
प्राज्ञिक विद्यार्थी परिषद नेपाल
प्राज्ञिक विद्यार्थी परिषद नेपाल विगत लामो समय (२३ वर्ष) देखि नेपालमा विभिन्न रचनात्मक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ। शिक्षक ,विद्यार्थी र शिक्षाविदहरुको समुहको रूपमा आफ्नो पहिचान लाई स्थापित गरिसकेको...
‘धूम ४’ बाट आउट भए सलमान
बलिउड/ केही रिपोर्ट्सका अनुसार, बलिउड सुपरस्टार सलमान खानलाई ‘धूम ४’ का लागि अफर गरिएको थियो । गएको वर्ष उनी यो फिल्म गर्न राजी पनि भएका थिए । तरपछि सलमानको केही शर्तका कारण यशराज ब्यानरले उनलाई...

























