नयाँ श्रम गन्तव्यमा जिटुजी मोडल अपनाउन सुझाव

काठमाडौँ, २९ साउन । नयाँ मुलुकसँग सरकार सरकारबीचको सम्झौता (जिटुजी)मार्फत नेपाली कामदार पठाउनेसम्बन्धी सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउँदा जिटुजी मोडल नै उपयुक्त हुने सुझाव दिएको छ । पूर्वराजदूत उदयराज पाण्डेको...

जथाभावी कर लगाएको भन्दै विरोध जनाए सांसदहरुले

काठमाडौं/ प्रतिनिधिसभाको सोमबारबसेको संसद बैठकमा सांसदहरुले जथाभावी कर लगाएको भन्दै विरोध जनाएका छन् । सरकारलाई त्यस तर्फ सचेत गराउँदै तत्काल गम्भीर हुन ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा बोल्दै सांसद हृदयश त्रिपाठीले देशभरी कर...

गौतमको श्रद्धाञ्जली सभा सम्पन्न

तुल्सीपुर/ तुल्सीपुर उपमहानगर पालिका वडा नं. १९ निवासी स्वर्गीय घनश्याम गौतमको १३ औं दिनको पूण्य तिथिका दिन आइतबार उनको निवास विजौरीमा नेपाली कांग्रेसले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं. ४ का...

ऐतिहासिक वृहत बामपन्थी शिक्षक एकता अभियान शुरु

काठमाडौं/ दुई ठूला कम्युनिष्ट पार्टीहरु एक भएसँगै वृहत बामपन्थी शिक्षक एकता अभियान पनि शुरु भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै ती दुईदल निकट शिक्षक...

मानिसमा क्रूरता बढ्नुको कारण खोज्नु आवश्यक

काठमाडौं/ हरेक दिन उपत्यकामा आपराधिक घटना घट्नेक्रम बढ्दै गएको छ । बालबालिकाको अपहरण नियमित आकस्मिकता जस्तो भइरहेको छ । अपहरणपछि हत्याका घटना पनि दोहोरिइरहेको छ । हरेक दिनजस्तो बलात्कार र त्यसपछि हत्या गरिएका खबर...

पत्रपत्रिकाको पूनरवर्गीकरणका लागिप्रेस काउन्सिलबाट निवेदन आह्वान

काठमाडौं/ प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको २०७२/७३ र २०७३/७४को पत्रपत्रिकाको वर्गीकरण नतिजा सम्वन्धमा चित्त नवुझेमा कुन आ।व। चित्त नबुझेको हो ? दुवै बर्षको भए छुट्टाछुट्टै निवेदन र दस्तुरसहित आधार-कारण खुलाई १५ दिनभित्र निवेदन आह्वान...

बङ्गलादेशसँग भिड्दै नेपाली महिला फुटबल टोली

काठमाडौं/ भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ । खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को...

एनसेलले ल्यायो मिदास ईक्लास सेवा

काठमाडौं/ एनसेल प्रा.लिले मिदास एजुकेसन प्रा.लिसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ल्याएको छ । यो सेवाको सुरुवात सँगै अब एनसेलका ग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिक विकासका लागि श्रव्य÷दृष्यमा आधारित डिजिटल शैक्षिक सामाग्रीहरुको...

सुन्तलेमा अवस्थित विद्यालयलाई आर्थिक सहयोग अभियान

खोटाङ/ बाराहपोखरी गाउँपालिका वडा नं २ सुन्तलेमा अवस्थित श्री ज्यू मा.वि लाई कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न र अक्षयकोष स्थापना गर्नको लागि आर्थिक सहयोग अभियानवाट जम्मा रु १०,८९२०९ संकलन भएको छ । विगत...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं महानगरपालिका-२७ ज्याठा चोकबाट गोगंबु बस्ने बाग्लुङ ताराखोला गाउँपालिका-४ का २४ वर्षीय राजन छन्त्याल लगायत ६ जनालाई करीब १० केजी लागूऔषध चरेश जस्तो देखिने बस्तु सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । महोत्तरी : एकडारा...

RECENT POSTS

HOT NEWS