दीपिका- रणवीर २० नोभेम्बरमा विवाह गर्दै
बलिउड / २० नोभेम्बरमा बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले विवाह गर्ने कन्फर्म भएको छ । रणवीर र दीपिकाले विवाहसँग जोडिएका सबै तयारी सुरु गरेका छन् ।
३० जना पाहुना समावेश हुने यो...
काठमाडौंमा पहिलोपटक सार्वजनिक यातायातमा एसीको सुविधा
काठमाडौं/ बुधबारबाट काठमाडौंमा सुविधासम्पन्न बसहरु सञ्चालन हुने भएका छन् । समृद्धि यातायात’ नाममा सञ्चालनमा आउने १० ठूला बसमा एयर कन्डिसनर ९एसी०को सुविधा छ ।
काठमाडौं उपत्यकामा पहिलोपटक सार्वजनिक यातायातमा एसीको सुविधा दिन लागिएको हो ।...
माक्र्सवादी समालोचना प्रकाशित
काठमाडौं/ माक्र्सवादी लेखक तथा साहित्यकार खेम थपलियाको ‘माक्र्सवादी समालोचना ः सिर्जना र सङ्घर्ष’ नामक समालोचनात्मक पुस्तक प्रकाशनमा आएको छ । नेपाली साहित्यमा माक्र्सवादी समालोचनासम्बन्धी चर्चा अपेक्षाअनुरूप हुन नसकिरहेको बेला माक्र्सवादी नाटककार तथा समालोचक खेम...
आज पाकिस्तानले भोलि भारतले स्वतन्त्रता दिवस मनाउँदै
काठमाडौं । आज मंगलबार पाकिस्तानले आफ्नो ७१ औं स्वतन्त्रता दिवस १४ अगष्टमा मानाउँदै छ । भारतले भने आफ्नो स्वतन्त्रता दिवस भोली अर्थात १५ अगष्टमा मनाउँदैछ । १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको भारत र...
बसमा आगजनी
मकवानपुर/ थाहा नगरपालिका-११ देउरालीस्थित त्रिभुवन राजपथमा मंगलबार बिहान बीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.अ.प.स.४५ नम्बरको महेन्द्र कम्पनीको अनटेष्ट बसमा ३/४ जना अपरीचित ब्यक्तिहरुले आगजनी गर्दा बस पूर्णरूपमा जलेर क्षति भएको छ ।
आगजनी गर्ने समूहको खोजतलास गर्नुको...
जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ
उदयपुर/ जवरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-१२ बस्ने २६ वर्षीय बिकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
परियार समेतका ३ जनाले सोमबार सोही नगरपालिका-२ मोथिहायी बस्ने १७ वर्षीया किशोरीलाई स्थानीय बसपार्कबाट ललाई फकाई स.१ह २१९४...
हतियार भण्डारमा विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु
लेबनान/ सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा एउटा हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको सिरिया युद्ध अनुगमन अधिकारीले जनाएका छन् ।
बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमनकारी निकायले विष्फोटबाट भण्डार रहेको...
नेपाल बन्दका दौरानमा जताततै बम आतंक , प्रहरी गस्ती व्यापक
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको दिन बिहानैदेखि विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तु फेला परेका छन् । विभिन्न स्थानमा भेटिएको बमले सर्वसाधारण त्रसित भएका छन् ।कलेज तथा स्कुलहरु...
अब खसीबोकामा समेत कर
कर लाग्ने वस्तुको सुचीमा अब बसीबोका र राँगाभैँसीसमते थपिएका छन् । स्थायनीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् ।
गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासीकर लिन...
गरिबका लागि बनाइएका अपार्टमेन्ट मुख्यमन्त्रीलाई
सरकारले सहरी गरिब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राख्ने तयारी गरेको छ । नागार्जुन नगरपालिकाको इचंगुनारायणमा २०७० मा निर्मित अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखको ‘अस्थायी आवास’ बनाउन...























