फौजदारी अभियोग लागेकाले बिहे गर्न नपाउने
नयाँ मुलुकी देवानीसंहिता ऐन, २०७४ को भाग ३ मा पारिवारिक कानुनको व्यवस्था गरिएको छ । अब फौजदारी अभियोगमा सजाय भोगेकाले विवाह गर्न पाउनेछैनन् । देवानीसंहिता ऐनको दफा ७१ अनुसार विवाह गर्न हुने र नहुने, विवाह बदर...
कुखुरा र अन्डामा पनि कर
कैलालीको धनगढी उपमहानगरपालिकाले कुखुरा र अन्डामा पनि कर लगाएको छ । चालू आर्थिक वर्षदेखि प्रतिगोटा कुखुरामा २० रुपैयाँ र अन्डामा १ रुपैयाँ कर तोकिएको छ । यसबाहेक कुखुरापालन व्यवसाय गरेबापत वार्षिक ५ हजारसम्म छुट्टै कर तिर्नुपर्ने...
भारतीय प्रधानमन्त्री मोदीले पशुपतिको धर्मशाला उद्घाटन गर्ने
काठमाडौ, साउन ३० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा निर्माणधिन रहेको पशुपति धर्मशालाको उद्धघाट्न गर्ने तय भएको छ ।
भारतको ७२ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा मंगलबार एक कार्यक्रममा बोल्दै भारतीय राजदुत मञ्जिव...
३ वर्षमा ४ हजार किलो सुन तस्करी
काठमाडौं । नेपालमा पछिल्लो तीन वर्षयता करिव ४ हजार किलो सुन तस्करी भएको गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले खुलासा गरेका छन् । तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन तस्करी भएको कुरा गृहमन्त्री...
नारीहरुले हेर्नै पर्ने प्रेरणादायी भिडियो
- निशा तामाङ
सपना देख्नु नै मानिस हुनुको अर्थ हो । सपना भनेको जीवनको लक्ष्य हो । सपना बिना जीवन अधुरो हुन्छ । त्यस्तै शृङ्गारबिना नारी सुन्दरता अधुरो हुन्छ । प्रकृतिले श्रृजना गरेको सुन्दर श्रृष्टि नारीलाई...
बन्दको अनुगमन गर्नेहरुबाट समस्याको समाधान वार्ताबाट खोज्न आग्रह
शरद रेग्मी
दाङ / नेत्रबिक्रम चन्द विप्लव,नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको मानव अधिकार तथ शान्ति समाज दाङ शाखाले अनुगमन गरेको छ ।
मगंलबार शान्ति समाज दाङका सभापति शरद रेग्मीको नेतृत्वमा जिल्लाका विभिन्न स्थानहरुमा बन्दको...
यात्रुवहाक बसमा पेट्रोल बम प्रहार, बसपार्कमै थन्किए अन्य बस
भैरहवा/ विप्लव माओवादीले आह्वान गरेको बन्दका कारण रुपन्देहीको जनजिवन प्रभावित भएको छ । यात्रुवाहक बसमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ ।
पोखराबाट भैरहवा आउँदै गरेको लु १ ख ६६२१ नम्बरको यात्रुवहाक बसमा पेट्रोल बम...
नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)
विराटनगर/ विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले गत आर्थिक बर्ष २०७४/०७५ मा स्वास्थ्य शिविरमार्फत ४९ हजार विरामीको निःशुल्क उपचार गरेको छ । २०७४ साउनदेखि २०७५ असारसम्म एक बर्षको अवधिमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ४९...
flag hoisting ceremony held at Embassy of Pakistan, Kathmandu
On the auspicious occasion of 71stIndependence Day of Pakistan, an impressive flag hoisting ceremony was held at Embassy of Pakistan, Kathmandu. Ambassador, Mazhar Javedhoisted the national flag. Officials of the Embassy andtheirfamilies as well...
‘इन्टु मिन्टु लण्डनमा’ शिर्ष गीत सार्वजनिक
काठमाडौं/ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु ब्वाई धिरज मगरको प्रमुख भूमिका रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत सार्वजनिक भएको छ ।
गीतमा लण्डनको चित्रण गरिएको छ । लण्डनमा खिचिएको गीतको भिडियोमा धिरज...

























