नहुने भयो प्रधानमन्त्री मोदीको पोखरा-लुम्बिनीको भ्रमण
काठमाडौँ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी र पोखरा भ्रमण स्थगित भएको छ ।बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेका छन् ।
भदौ १४ र १५ गते आयोजना हुन लागेको...
बेलवारीमा सडक कालोपत्रे गर्न डा.सुनिल शर्माको सहयोग
बिराटनगर/ मोरङको बेलवारी नगरपालिका–४ बुधबारेमा सडक कालोपत्रे गर्नका लागि नोबेल अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले आर्थिक सहयोग गरेका छन् । सरस्वती मार्ग कालोपत्रे गर्ने क्रममा रकम अभाव भएपछि डा.शर्माले एक लाख सहयोग प्रदान...
गण्डकी विकास बेंक र मेडिसिटी अस्पतालबीच सम्झौता
काठमाडौं/ भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र पोखरामा मुख्य कार्यालय रहेको गण्डकी विकास बैंक बीच उपचार सेवा आदान–प्रदानका विषयमा सम्झौता भएको छ ।
नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गण्डकी विकास बैंकका डेपुटि सिइओ...
स्वतन्त्रता दिवसमा भारतीय र पाकिस्तानी कैदी रिहा
एजेन्सी/ पाकिस्तानी अधिकारीहरुले ३० भारतीय कैदीलाई रिहा गरेको एक दिनपछि नै भारतले पनि सात पाकिस्तानी कैदीलाई मुक्त गरेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतीय कारागारमा कैदमा रहेका सात पाकिस्तानी कैदीलाई हिजो रिहा गरी...
‘फोहरलाई मोहर’ बनाउन पाँच नगरपालिका सहकार्य गर्दै
झापा/ फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएका हुन् ।
झापाको कनकाई, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र मेचीनगर...
क्यान्सर,सुगर र हृदयघातबाट बच्न बियरका अनेक फाइदा
अमेरिकामा हालै गरिएको एक अध्यनले वियर पिउने मानिसलाई मृगौलाको पत्थरी हुने खतरा, नखानेको तुलनामा निक्कै कम हुन्छ भन्ने पत्ता लगाएको छ ।
मादक पदार्थको मात्रा बढी हुँदा स्वास्थ्यमा खरावी हुने कुरा सबैलाई थाहा छ ।...
कार्यशैली प्रति असन्तुष्ठी जनाउँदै नेपाल टेलिकमका प्रबन्ध निर्देशक राजभण्डारीलाई बर्खास्त
काठमाडौं/ मंगलबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरिएको छ ।
सरकारले उनलाई आफ्नो पदबाट बर्खास्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी...
Pak-Russia relations growing
Reesham
Strategists of the 21st century have been looking at Russia as a supreme balancing power in the Eurasian supercontinent due to its history of leadership and geographical landmass. Russia has been dreaming of Eurasian...
नुवाकोटमा यात्रुवाहक बस दुर्घटना
नुवाकोट । नुवाकोटको बुङताङबाट काठमाण्डौ जान लागेको बा २ ख २८०४ नंम्बरको यात्रुवाहक बस दुर्घटना भएको छ ।
विदुर नगरपालिका वडा नं ९ को लामाटार चौतार नजिक भएको र्दुघटनामा के कति घाइते भए भन्ने जानकारी आइसकेको...
पाकिरहेको दालमा ४ वर्षीय बालक खस्यो, उपचार खर्च अभाव
पाल्पा/ अगेनामा पाकिरहेको दालमा ४ वर्षीय बालक खस्यो । उनको शरीर त्यही तालमा खस्यो र उनी अचेत भए । उम्लिरहेको दालको तातोले उनको शरीर सबै पोल्यो ।
इस्मा गाउँपालिका ३ ठुलाचौरका ४ वर्षीय उमेश कुमाल...























