कामु प्रधानन्यायाधीश जोशी नै एसएलसी फेल
कामु प्रधानन्यायाधीश दीपकराज जोशीले व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिमा पेश गरेको भनिएको प्रमाणपत्र ‘फर्जी’ भएको पुष्टि भएको छ । उक्त कागजातमा उल्लेखित विवरणहरु उनको शैक्षिक अभिलेख रहनु पर्ने निकायमा छैनन् ।
जोशीले गत बिहीबार संसदीय सुनुवाईका दिन...
भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै
नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन्। प्रधानमन्त्री भएपश्चात मोदीको यो चौथो नेपाल...
पहिलो नेपाली महिला बनिन् विश्वकप फुटबलमा रेफ्री
नेपालले अहिले सम्म विश्वकपमा खेल्न पाएको छैन । तर सन् २०२२ कतारमा हुने विश्वकपमा नेपाली मूलकी महिला भने विश्वकप फुटबलमा रेफ्री बन्ने अवसर पाएकी छन्।
सिक्किमकी रेश्मा थापा क्षेत्रीले रेफ्रीको भूमिका निर्वाह गर्ने भएकी छन्...
परीक्षामा कसरी राम्रो नतिजा हासिल गर्ने ? अपनाउनुस सामान्य अध्ययनविधि
परीक्षा नजिकिँदै जाँदा विद्यार्थीहरू कसरी पढ्ने भन्ने सन्दर्भमा अन्योलमा हुन्छन, तर यो छोटो समयमा पनि सामान्य अध्ययनविधि अपनाउँदा धेरै फाइदा लिन सकिन्छ । सबै विषयलाई आवश्यकताअनुसार कम–बढी समय छुट्याएर नियमित अध्ययन गर्नुपर्छ । आफूलाई...
मनोरञ्जनका रुपमा मात्र हेरिने नृत्यका अनेक फाइदा
शरीर, मन र भावनाको सन्तुलन बनाइराख्न संगीतको तालमा गरिने शारीरिक क्रियाकलाप हो नृत्य। मनोरञ्जनका रुपमा हेरिने नृत्य गर्नाले बच्चा, वयस्क तथा वृद्धको स्वास्थ्यलाई सकारात्मक असर गर्ने गुणहरु रहने योग चिकित्सकहरुले जनाएका छन् ।
नृत्यलाई जीवनकै...
पूर्व पंचबाट यसरी भयो प्रधानमन्त्री ओलीको प्रंशसा
राजनीतिमा एक चर्चित नाम हुन् सुश्री भद्रकुमारी घले । २०४६ सालपछि राजनीतिलाई चटक्कै छाडेर आफ्नै नामको सामाजिक संस्था खोलेर समाज सेवा र साहित्यतर्फ डोरिएकी उनी समाजसेवा र शिक्षाको क्षेत्रमा सेवारत छिन ।
पंचायती ब्यबस्थामा चार...
चोरी अभियोगमा बाउ छोरा पक्राउ
ईनरुवा / ईनरुवा नगरपालिका-२ बस्ने ५० वर्षीय खुर्सिद खान र उनको १७ वर्षीय छोरा अब्दुल्ला खानलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट भारतीय रुपैयाँ ३० हजार ५ सय, नेपाली ७ हजार ३ सय...
प्रदर्शनको संघारमा फिल्म ‘झमक बहादुर’ लाई सेन्सर बोर्डले रोक्यो
अपहरण र सुन तस्करीको कथा उठान गरिएको हुँदा फिल्मलाई सेन्सर बोर्डले फिल्म ‘झमक बहादुर’ लाई सेन्सर बोर्डले रोक लगाएको छ ।
दक्षिण भारतीय फिल्म 'मुम्बई एक्सप्रेस' को फोटोकपी रहेको भन्दै चर्को आलोचना भइरहेको यस फिल्मको...
एक्शन लभ स्टोरी फिल्म ‘जय शम्भु’को ट्रेलर (भिडियो सहित)
चर्चित फिल्म ऐश्वर्य पछि प्रशान्त ताम्राकारको जय शम्भु दोस्रो फिल्म 'जय शम्भु' एक्शन लभ स्टोरी फिल्मको ट्रेलर सार्वजनिक गरेको छ ।
ट्रेलरमा पछिल्लो समय निकै चर्चामा रहेको कलाकारद्धय प्रशान्त ताम्राकार र अनुप विक्र शाहीको टकराबलाई...
भारतको सहयोग बिना नेपालको समृद्धि हासिल गर्न नसक्ने प्रचण्डको भनाई
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको जनाए ।
कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना...

























