आज सरकार विरुद्ध वृहत् विरोध प्रदर्शन गर्ने कांग्रेसको घोषणा
काठमाडौंमा दिउँसो साढे २ बजे प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकार विरुद्ध वृहत् विरोध प्रदर्शन गर्ने भएको छ ।
७७ वटै जिल्लामा विरोध प्रदर्शनको कार्यक्रम राखेको कांग्रेसले काठमाडौंमा शान्तिबाटिकाबाट जुलुस निकाल्ने जनाएको छ। सर्वसत्तावाद, बढ्दो...
खेलमा अस्वभाविक अभिनय बाल्यकालदेखिको गुण : नेमार
ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिएका छन् ।
ब्राजिलियाली फुटबलका टोली नेता (क्याप्टेन) नेमारले हालै रसियामा सम्पन्न भएको खेलमा...
कक्षा १२ को नतिजा भोली सार्वजनिक हुने
कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको परीक्षाको नतिजा मंगलबार नै प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने जनाएको छ।
करिब...
एपिएफ र आर्मी क्लब आज फाइनल खेल भिड्ने
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा आज दिउँसो दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल खेल भिड्ने भएका छन् ।
उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको...
सभामुख महरामाथि बालकृष्ण खाणको गम्भिर आरोप
प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले सरकारविरुद्ध यही साउन १५ गते ७७ वटै जिल्लामा प्रदर्शन गर्दैछ । संविधान पालना गर्ने र गराउने कुरामा सरकार चुकेको भन्दै आफूलाई संविधानभन्दा माथि राख्न खोजेको गम्भीर आरोप लगाएको छ ।
काङ्ग्रेस...
एनआइसी र युनाइटेडबीच बैंकास्योरेन्स सम्झौता
एनआइसी एसिया बैंकले युनाइटेड इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता भएको छ ।
यस बैंकका ग्राहकहरुले सम्झौताअनुसार अब एनएमबीका शाखाहरुबाट सहजरुपमा युनाइटेड इन्स्योरेन्स कम्पनीको निर्जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन ।
सम्झौतापत्रमा बैंक कामु प्रमुख कार्यकारी अधिकृत रोशन...
आगलागी हुँदा करीब रु १०लाखको क्षति
सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा आज बिहान आगलागी हुँदा करीब रु १०लाखको क्षति भएको छ ।
स्थानीय निर्चीदेवी रामको घरमा खाना पकाउने क्रममा आगलागी हुँदा निजको एउटा घर र एउटा भान्छा घर जलेर नष्ट भएको प्रहरीले...
प्रधानन्यायाधिसमा सुनुवाई समितिको बैठक सुरु
अहिले सिंहदरवारमा संसदीय सुनुवाई समितिको बैठक सुरु भएको छ । प्रधानन्यायाधिसमा सिफारिस दीपकराज जोशीकोबारे निर्णय गर्न बसेको बैठकस्थलमासञ्चारकर्मीलाई जान दिइएको छैन ।
प्रमाणपत्र र फैसलाहरु विवादमा परेको जोशीको सुनुवाई गत बिहीबारै सकिएपनि उनलाई अनुमोदन गर्ने...
‘टिनएज’ साउन २५ गतेबाट प्रदर्शनमा
फिल्म ‘टिनएज’ साउन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । एक दशक लामो नृत्य निर्देशनको अनुभवलाई सर्टिफिकेट मान्दै कोरियोग्राफर दिनेश पाख्रिनले पहिलो पटक फिल्म निर्देशनमा हात हालेका हुन् । फिल्म ‘टिनएज’मा नयाँ अनुहार देख्न सकिनेछ ।
निर्देशक...
अधिनायकबाद,लोकतन्त्र र सर्वसत्तावादबारे मोहन वैद्यको विश्लेषण
संसदवादी राजनीतिक दल तथा त्यसै व्यवस्थाका पक्षधर कतिपय बुद्धिजीवीहरुद्वारा कम्युनिस्ट हुनुको नाताले प्र.म. ओलीले अधिनायकवादको अभ्यास गरिरहेका छन् भनेर जुन तर्क दिइएको छ र आफूलाई जसरी विशुद्ध तथा खाँटी लोकतन्त्रवादीका रुपमा प्रस्तुत गरिएको छ...
























