लक्ष्मीनारायण थारूको संयोजकत्वमा ५ सदस्यीय शिक्षक भेला तयारी समिति गठन
बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल नेपाल शिक्षक संगठन बर्दियाको संयोजकमा लक्ष्मी नारायण थारू चयन भएका छन् ।
संगठनको आयोजनामा आज बर्दियाको गुलरियामा आयोजना गरिएको अन्तरक्रिया तथा भेला कार्यक्रमको बिचमा भएको छलफलले त्यस्तो निष्कर्ष...
नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी सेवामा प्रवेश
काठमाडौं । स्याङजा जिल्लाका पूर्व प्रध्यानध्यापक विरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ ।
स्याङजाको पकवादी भञ्ज्याङ उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक तिलकराम उपाध्याय पंगेनीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदमा नियुक्त भइ कार्यरत रहेकाले...
विदेश जान काठमाडौं आएका कुँवरको १ लाख रुपैँया लुटपाट
काठमाडौं/ काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सडकबाट बझाङ भलारा गाउँपालिका- १ का २३ बर्षीय करण कुँवरको नगद १ लाख आइतबार लुटपाट भएको छ ।
२/३ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले विदेश जान काठमाडौं आएका करणको साथमा रहेको...
भर्खरै मात्र आयो बजारमा नँया तिज गीत ‘बेहुली’
गायक कृष्ण रानभाट र गायिका प्रिया मगरको आवाजमा नँया तिज गीत ‘बेहुली’ भर्खरै मात्र बजारमा आएको छ ।
प्रयास मगरको लय तथा शब्द रहेको यस गीतमा सागर गौतमको छायांकन रहेको छ ।
शिशिर बुढाथोकीको निर्देशनमा रहेको...
मकाउ पठाउछु भनी ठगी गर्ने पक्राउ
मकाउमा राम्रो तलब सुविधा सहितको रोजगारीको अवसर छ भनी २३ जना व्यक्तिहरूवाट प्रति व्यक्ति २ लाख ७५ हजार रूपैया ठगी गर्ने बाल कृष्ण भण्डारीलाई गत शुक्रबार ललितपुर स्थित थसिखेल कुसुन्तीवाट पक्राउ गरिएको छ ।
ठगीमा...
भूटानी शरणार्थीलाई खानेपानीको समस्या
झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा विभिन्न दातृ निकायको लगानीमा नजिकै रहेको मावा खोलाबाट खानेपानी आयोजना सञ्चालन गरिएको थियो ।
तर अधिकतम नदी दोहनका कारण...
दुर्गा र गगनलाई कारबाहीको माग गर्दै आन्दोलनको घोषणा
नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले गलत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । विद्यार्थी युनियनले आज ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउँदै छ ।
१७...
विदेश पठाइदिने भन्दै ४२ लाख ठगी गर्ने तीन पक्राउ
काठमाडौँ, १४ साउन । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै पाँच व्यक्तिसँग रु ४२ लाख ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले उत्तर कोरियास्थित कृषि फार्ममा राम्रो...
प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाः किन रोकिए जोशी ?
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त भएको साढे चार महिना बितिसकेको छ। फागुन ३० मा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्गिगमनपछि न्यायालयमा पूर्णअधिकारसहितको नेतृत्व छैन। प्रधानन्यायाधीश नहुँदा महत्वपूर्ण मुद्दा प्रभावित बनेका छन्। भ्रष्टाचारलगायत गम्भीर प्रकृतिका मुद्दा...
दुर्गा प्रसाईंलाई किन कारबाही भएन ?
गण्डकी प्रदेशका कांग्रेस सांसदले झापास्थित विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाहीकाे माग गरेका छन् । ‘बंगलादेशमा पढ्न गएका नेपाली छात्रा’बारे अपमानित हुने गरी सार्वजनिक अभिव्यक्ति दिएको भन्दै प्रदेशका प्रतिपक्षी सांसदले आपत्ति जनाएका हुन् ।
बैठकमा...
























