प्रधानन्यायाधीश जोशी नियुक्ति बारे संसदीय समितिको बैठक सोमबार २ बजेलाई सर्‍यो

भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार २ बजे बस्ने भएको छ । जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको,...

१३ हजारको कोटामा दुई लाख २५ हजारभन्दा बढी आवेदन

शिक्षक सेवा आयोगमा आह्वान गरेको झण्डै १३ हजारको कोटामा दुई लाख २५ हजारभन्दा बढी आवेदन परेको छ । आयोगले झण्डै छ वर्षपछि खुल्ला प्रतियोगिताबाट पदपूर्तिको तयारी गरेको हो । सरकारले खुलाएको आयोगको विधानमा भएको व्यवस्थाअनुसार प्राथमिक,...

भुइँकटहर : पोषक तत्वको भण्डार, कस्ता मानिसले खानु हुँदैन ?

भुइँकटहरलाई स्वास्थ्यको फाइदाका हिसाबले अदभूत फल मानिन्छ । पहिले अमेरिकाको हवाइमा यो ठूलो परिमाणमा उत्पादन हुन्थ्यो । अहिले पाराग्वे, ब्राजिल, फिलिपिन्स, कोस्टारिका लगायतका देशमा भुइँकटहरको धेरै खेती हुने गरेको छ। भुइँकटहर पोषक तत्वको भण्डार नै...

कर वृद्धि गरेपछि उद्योगी व्यपारीहरु आन्दोलनमा

वीरगन्ज/ वीरगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा उद्योगी व्यपारीहरुले आइतवार वीरगन्जमा प्रर्दशन गर्नुका साथै आधा घण्टा बजार पनि बन्द गराएका छन् । वीरगन्ज महानगरपालिकाको कार्यालयले कर वृद्धि गरेको विरोधमा उद्योगी व्यपारीहरु आइतवारदेखि आन्दोलनमा उत्रिएका हुन् । उद्योग...

४० हजार नेपालीहरु भिजिटर भिसामा अमेरिका प्रवेश

गत आर्थिक बर्षमा झण्डै ४० हजार नेपालीहरु कानुनी रुपमा नै भिजिटर भिसामा अमेरिका प्रवेश गरेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुसार गत आर्थिक बर्षमा ३९ हजार...

अनलाइन मिडियालाई हराउँदै प्रिन्ट मिडिया अगाडी

निशा तामाङ ‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ आयोजना गरिएको फुटबल प्रतियोगितामा अनलाइन मिडियालाई २–१ गोलले पराजित गर्दै प्रिन्ट मिडियाले विजय हासिल गरेको छ । नेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजित महिला फुटबल...

नीता डान्स टिचरको भूमिकामा

नेपाली फिल्म ‘साइनो’ मा अभिनेत्री नीता ढुंगाना डान्स टिचरको भूमिकामा अनुबन्ध भएकी छन् । नेपाली पहिलो फिल्म ‘आमा’ का दुई अभिनेत्री चैत्यदेवी सिंह र भुवन चन्दले निर्माण गर्न लागेको सो चलचित्रमा स्क्रिप्ट उत्कृष्ट लागेका...

सोनम र सिवानीको जोडी ‘कहिँ कतै’ बाट बाँधिए

पछिल्लो समय नयाँ कलाकारहरुले नेपाली फिल्ममा वर्चश्व जमाइरहँदा फिल्म ‘कहिँ कतै’ बाट डेब्यु गरेका दुई लिड कलाकार हुन् - सिवानी गिरी र सोनम बरफुङ्गपा । फिल्ममा यी दुईको जोडी बाँधिएको छ । सोनम र...

सञ्चार क्षेत्रमा नयाँ कानून निर्माण हुँदै

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोेकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रमा नयाँ कानूनको निर्माणमा सरकार लागेको जनाए । पत्रकारिताको खास मानक हुने बताउँदै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालका नाममा जथाभावी आउने कुरालाई सरकारले नियमन गर्ने उल्लेख गरे । नेपाल...

त्रिभुवन विश्वविद्यालयको अभ्यास वर्ग सम्पन्न

राष्ट्र हाक्ने युवा जनशक्ति तयार गर्नका लागी प्राज्ञिक विद्यार्थी परिषद नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समितिको एक दिवसीय अभ्यास वर्ग सम्पन्न भएको छ । हिजो शनिबार भएको सो अभ्यास वर्गमा सर्वोच्च अदालतका पुर्व रजिस्ट्रार डा रामकृष्ण...

RECENT POSTS

HOT NEWS