पोलियो खोपको अभाव भएपछि एफआइपिभी सुरु
सरकारले पोलियो खोपका नाममा लगाउँदै आएको आइपिभी भ्याक्सिनको अभाव भएपछि सरकारले नयाँ भ्याक्सिन एफआइपिभी सुरु गर्ने भएको छ । आइपिभि खोप १४ महिना उमेरका बालबालिकलाई लगाइन्थ्यो भने एफआइपिभि खोप ६ साता र १४ महिनाको...
मन्त्रीको मार्कसिट बनाउँदै प्रधानमन्त्री, यी हुन डेन्जर जोनमा परेका मन्त्री ?
सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाट आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कार्यक्षमता र शैलीप्रति असन्तुष्ट बनेका छन् । सरकारविरुद्ध प्रतिपक्षी दलले सडक र सदन तताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको कार्यक्षमता मूल्यांकन...
नारायणगढबाट मुग्लिन अब ३५ मिनेटमा
३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैत (अप्रिल २०१५)मा सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको हो । सडक निर्माणका सबै काम सकिएको आयोजनाका संयोजक सञ्जय श्रेष्ठले जानकारी दिए ।
भूकम्प र...
कामु प्रधानन्यायाधीश जोशीका प्रमाणपत्र शंकाको घेरामा
प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गरिसकेका दीपकराज जोशीका शैक्षिक प्रमाणपत्र थप शंकाको घेरामा परेका छन् । जोशी र निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको ‘प्रोग्रेस रिपोर्ट’ का केही आधारभूत विवरण शंकास्पद भेटिएका हुन् ।
‘दुवै जनाले पेस गरेका ल...
शहरी बिकास कार्यालयका इन्जिनियर ३६ लाख घुससहित पक्राउ
बुटवल, १३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई रु ३६ लाख घुससहित आज पक्राउ गरेको छ ।
आयोगले इन्जिनियर ठाकुरलाई रु ३६ लाख ७२ हजार...
दलहरुद्वारा पाकिस्तानमा पुनः निर्वाचन गर्न माग
काठमाडौं । चुनावि हार व्यहोरेसँगै पाकिस्तानका १ दर्जन भन्दा बढि दलहरुले चुनावि परिणाम प्रति असन्तुष्ट व्यक्त गरेका छन् ।
चुनावको स्वच्छतामाथि प्रश्न उठाउँदै ती दलहरूले परिणाम अस्वीकार गर्ने जनाएका हुन् । असन्तुष्ट ती दलहरुले पुनः...
युवाको उमेर घटाउने तयारी
काठमाडौं, साउन १२ । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ संशोधन हुने पक्का भएको छ । त्यसै क्रममा युवाको उमेर घटाएर १६ देखि ३५ वा १६ देखि २९ बनाउने भन्ने छलफलको कुरा आजको गोरखापत्र दैनिकको...
क्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री हुने पक्का
पाकिस्तान । पाकिस्तानमा भइरहेको कार्यकारी शासनको हस्तान्तरणलाई नजिकबाट हेरिरहेको छ । यस पटकको सत्ता हस्तान्तरण पाकिस्तानको ७१ वर्षे इतिहासको तेस्रो पटक निवार्चनबाट भएको हस्तान्तरण हो ।
क्रिकेटरबाट राजनीतिज्ञ भएका इमरान खान भावी प्रधानमन्त्री हुने निश्चित...
८५ प्रतिशत जति रोगहरु नकारात्मक सोचहरुबाट प्रभावित
हाम्रो शरीर वाहिरवाट हेर्दा जस्तो देखिन्छ, भित्र त्यस्तो छैन । हामीले शरीरलाई एउटा ठोस आकारको देख्छौ र लिन्छौ तर शरीर भित्र अनगिन्ती कोषहरु, नसाहरु, रगतनलीहरु, मुटु, फोक्सो, कलेजो आदि धेरै अङ्गहरु छन भने टाउकोभित्र...
भदौ ८ गतेदेखि ‘रेनी’
नयाँ फिल्मत्रिकोणात्मक प्रेम कथानक फिल्म ‘रेनी’भदौ ८ गतेदेखि प्रदर्शन हुने भएको छ । प्रदर्शन मितिसँगै फस्ट लुक पोस्टर सार्वजनिक गरिएको हो ।
गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको फिल्मको स्क्रिप्ट नव नायिका सनमले लेखेकी हुन्...

























