केसी र सरकारबीच भएको सहमति पत्र उपलब्ध गराउन माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

डा. गोविन्द केसी र सरकारबीच भएको सहमति जानकारी नगराएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संसद अवरुद्ध गरेको छ। बैठक सुरु हुनसाथ कांग्रेस सांसदले केसी र सरकारबीच सहमति उपलब्ध गराउन माग गरेका थिए । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले...

युद्धमा मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता

कोरियाली युद्धका क्रममा उत्तर कोरियामा मारिएका अमेरिकी सैनिकको अवशेष आज अमेरिकालाई हस्तान्तरण गरिएको छ । ती अवशेष ल्याउन एउटा अमेरिकी सैनिक बिमान उत्तर कोरिया पुगेको थियो । ह्वाउट हाउसले यो घटनालाई “सकारात्मक” कदम भनेको...

बस त्रिशूलीमा खस्यो, २३ जनाको उद्धार

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको २५०६ नं को बस त्रिशूली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो । अहिलेसम्म २३ जनाको...

तामाकोशी शेयर अब काठमाडौंबाटै भर्न सकिने

बिहीबार दोलखाका जनप्रतिनिधि, राजनीतिक दल र माथिल्लो तामाकोशी आयोजनाका पदाधिकारीबीच काठमाडौँमा भएको छलफलले दोलखाबासीहरुले काठमाडौंबाट नै माथिल्लो तामाकोशी आयोजनाको शेयर आवेदन भर्न पाउने भएका छन् । शेयर साउन १६ गतेदेखि भदौ १४ गतेसम्म खुल्ने...

गुरूप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै

'गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमस्' अर्थात् 'गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्, गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलार्इ म...

 प्रियंकाले छोडिन् ‘भारत’ अब भारतको हिस्सा नरहने

‘भारत’ मार्फत बलिउड अभिनेता सलमान र बलिउड अभिनेत्री प्रियंका एक दशकपछि एकसाथ पर्दामा देखिने खबरले सबै दर्शकहरु निकै उत्साहित थिए तर अहिले प्रियंकाले सलमान खानको फिल्म ‘भारत’बाट हात झिकेकी छिन् । ‘भारत’का निर्देशक अली अब्बास...

आज शुक्रबार शताब्दीकै लामो चन्द्रग्रहण लाग्दै

आज शुक्रबार राति शताब्दीकै लामो चन्द्रग्रहण लाग्दै छ । खग्रास चन्द्रग्रहण । नेपालमा साँझको १२ बजेर ९ मिनेट जाँदा यो ग्रहण देखिनेछ भने रातिको ४ बजेर ४ मिनेटमा समाप्त हुनेछ । नेपालबाट पनि यस्तो...

नेपालमा नाक, कान र घाँटीका क्यान्सर रोगी बढ्दै

चितवन / ‘हेड एण्ड नेक’ क्यान्सर दिवसका अवसरमा भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका चिकित्सकहरूले दिएको जानकारी अनुसार नेपालमा नाक, कान र घाँटीका क्यान्सर रोगी बढ्दै गएको विज्ञहरुले बताएका छन् । तीमध्ये ४ सय जनाको अप्रेसन नै...

त्रिविका उपकुलपतिसहित ४३ जनालाई दुई महिनाभित्र कारबाही

चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दोषी ठह-याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाहीको प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने सम्झौता भएको छ । पूर्वाधार नपुगेका मेडिकल कलेजलाई नियमविपरीत सम्बन्धन दिन सिफारिस...

यातायात समितिको सम्पत्ति दुई महिनाभित्र राष्ट्रियकरण

गृह मन्त्रालयले खारेजीमा गएका साविकका सार्वजनिक यातायात समितिको सम्पत्ति राष्ट्रियकरण गर्नुअघि सञ्चालन खर्चको विवरण भुक्तानीका लागि प्रमाणित कागजात पेश गर्न परिपत्र गरेको छ । साउन ४ गते गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री...

RECENT POSTS

HOT NEWS