फोनिजबाट चारजना पत्रकार पुरस्कृत गरिने

हरेक वर्ष नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’बाट पुरस्कृत हुने चार पत्रकारको नाम घोषणा गरेको छ । ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’बाट पुरस्कृत हुने चार पत्रकारको नाम घोषणा गरेको हो...

प्रतिनिधिसभा बैठकमा शोक प्रस्ताव पारित

काठमाडौं/ प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित ग¥यो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले शोकप्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले उहाँको निधनमा चिरशान्तिको कामना...

महिला सञ्जालद्वारा दोषीलाई कडा सजाय गर्न माग

काठमाडौं/ अन्तरपार्टी महिला सञ्जालले १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना एकसाता बितिसक्दा पनि स्थानीय प्रशासनले घटनाका अपराधी पत्ता लगाउन नसकेको भन्दै घटनाप्रति शीघ्र छानबिन गरी दोषीलाई कडा सजाय गर्न माग गरेको छ । कञ्चनपुर...

प्रेस चौतारी र प्रेस सेन्टर बन्ने भयो अब ‘प्रेस संगठन नेपाल’

काठमाडौं/ प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको बुधबार बसेको एकता कार्यदलको बैठकले एकिकृत संगठनको नाम ‘प्रेस संगठन नेपाल’ (पिओएन) राख्ने निर्णय गरेको छ । संगठनको अन्तरिम विधान–२०७५ लाई अन्तिम रुप दिँदै नाम तय गरेको...

‘पहिलो नम्बर’मा ‘छक्का पञ्जा ३’को पहिलो गीत सार्वजनिक

केही दिन अघि मात्र छायाङ्कन सकाइएको प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत सार्वजनिक लोक लयमा रहेको गीतमा गायक डेभिड शङ्कर र बिन्दु परियारको स्वर रहेको छ । ‘पहिलो...

पत्रिकामा ‘अर्जेन्ट’ र ‘आवश्यकता’ भन्दै विज्ञापन गरेर ठगी धन्दा चलाउँदै

पत्रिकामा ‘अर्जेन्ट’ र ‘आवश्यकता’ भनिएका डिस्प्ले वर्गीकृत विज्ञापनदेखि बाटोमा बाँड्ने पर्चा तथा पोल र पर्खालमा टाँसिएका पम्प्लेटमा अफिस रिसेप्सनिष्ट, कुक वेटर, सेक्युरिटी गार्ड, डाटा इन्ट्रीदेखि सेल्समेन तथा मार्केटिङका नाममा ठगी कार्य हुँदै आएको छ । देशमा...

एक महिना कैद छल्न २५ वर्षदेखि फरार रहेका कैदी पक्राउ

लमजुङ/ पच्चीस वर्षदेखि फरार रहेका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । विसं २०५० मा बहुविवाह मुद्दामा थापालाई जिल्ला अदालतबाट रु एक हजार जरिवानासहित एक महिना कैदको फैसला गरिएको थियो । थापालाई अदालतमा पेश गरी...

ट्राफिक प्रहरीलाई सुँघेरै मापसे जाँच गर्नुपर्ने बाध्यता

बाँके / ट्राफिक प्रहरीलाई मादक पदार्थ सेवन (मापसे) जाँच गर्न समस्या भएको छ । मादक पदार्थ सेवन (मापसे) जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा बिग्रिएका कारण ट्राफिक प्रहरीले अहिले सुँघेरै मापसे जाँच गर्नुपरिहरेको छ । सुँघेर...

अनुमति बिनै परामर्श कक्षा सञ्चालनको तयारी

आइडिपी एजुकेशन स्टुडेन्ट सर्भिस प्रालिले बिना अनुमति अगष्ट १ देखि शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने भन्दै पत्रकार सम्मेलन तथा प्रचार प्रसार गरेको प्रति शिक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । कानूनी प्रावधान विपरीत उक्त...

रिसइबीका कारण दाइ, भाउजू र भतिजीको हत्या

राजविराज, १६ साउन । सप्तरीको राजविराज¬–१५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकीमा कुहिएका अवस्थामा भेटाएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले मंगलबार पत्रकार सम्मेलन...

RECENT POSTS

HOT NEWS