नेपाली विमानमाथिको बन्देज हटाउन आग्रह
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले एयरबस उडाउने तर नेपाली विमानलाई युरोप उडान बन्देज लगाउने विषय नसुहाएको भन्दै त्यसमा पुनर्विचार गर्न युरोपेली युनियनलाई आग्रह गरेका छन् ।
युरोपका पोर्चुगल, लग्जेम्बर्ग र बेल्जियम भ्रमण क्रममा उनले त्यहाँका सरकारी तथा...
विदेश भ्रमण गरेका १५ सय कर्मचारीमाथि छानबिन हुँदै
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एक वर्षको अवधिमा विदेश भ्रमण गएका एक हजार पाँचसय भन्दा बढी कर्मचारीको भ्रमण औचित्यमाथि छानबिन थालेको छ।
गत आर्थिक वर्ष २०७४ साल १ साउनदेखि २०७५ असार मसान्तसम्म विदेश भ्रमणमा गएका कर्मचारीबारे...
सरकारी कार्यविधि वेवास्ता गर्दै मेयर विद्याशुन्दर जापानमा
निर्वाचित भएदेखि नै कार्यक्षमतालाई लिएर आलोचित बन्दै आएका काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य परराष्ट्र मन्त्रालयलाई थाहै नदिइ जापान उडेका छन् ।
परराष्ट्रलाई थाहै नदिई शाक्य मंगलबार सुटुक्क जापानतिर लागेका हुन् । सरकारले जनप्रतिनिधिहरुले विदेश जाँदा...
दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान
काठमाडौँ, १७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु गरिने बताएका छन् ।
फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित तस्बीर प्रदर्शनीको उद्घाटन गर्दै उनले...
प्रधानमन्त्री ओलीबाट लोकप्रिय कामका नौ बुँदे निर्देशन जारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो कार्यशैली विरुद्ध व्यापक आलोचनात्मक टिकाटिप्पणी हुन थालेपछि बल्ल राम्रा कामको थालनी गरेका छन् । विगत पाँच महिनाको अवधीमा गरिएका कामहरुबाट जनतामा सँतुष्टि नदेखिएपछि ओलीले आफ्नै कार्यलयमा विभिन्न...
वर्तमान सरकार श्री ३ सरकार जस्तो भएको राणाको आरोप
काठमाडौं । सरकारविरुद्ध विरोध प्रदर्शन कार्यक्रममा संबोधन गर्दै मोहनशम्शेरका नाति पशुपतिशमशेर राणाले वर्तमान ओली सरकार राणाकालीन श्री ३ सरकार जस्तो भएको टिप्पणी गरेका छन् । उनले वर्तमान सरकारले गठन भएको ५ महिनामै आफ्नो असली...
अन्नपूर्ण पोष्टमा हरिबहादुर थापाको आगमन
काठमाडौं/ बुधबार अन्नपूर्ण दैनिकमा समाचार कक्षमा नयाँ प्रधान सम्पादक नियुक्त गरिएको छ ।
हरिबहादुर थार्पा प्रधान सम्पादक नियुक्त भएका हुन् । यसअघि कान्तिपुर दैनिकका सम्पादक रहेका थापा केही दिनअघि मात्र साढे दुई दशक लामो आफ्नो...
प्रधानमन्त्रीओलीले जोशीलाई राजीनामा दिन आग्रह
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक योग्यताको प्रमाण पत्रलगायतका विषयमा विवादमा मुछिएकाले प्रधानन्यायाधीश दिपकराज जोशीलाई राजीनामा दिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा पत्रपत्रिकामा सुनियोजित रुपमा बदनाम बनाउन लागेको विषयमा जोशीले...
कक्षा १२ को नतिजा भोलि बिहीबार मात्रै सार्वजनकि हुने
कक्षा १२ को नतिजा भोलि बिहीबार मात्रै सार्वजनकि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै हिजो मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सक्किसकेको जनाउँदै आज नतिजा सार्वजनिक गरिने जनाएको थियो...
नेपाल र नेदरल्याण्ड्सबीच एक दिवसीय खेल शुरु
नेपाल र नेदरल्यान्डबीचको पहिलो एक दिवसीय खेल भर्खरै शुरु भएको छ ।
नेदरल्यान्डस्थित भि आर ए मैदानमा भर्खरै शुरु भएको खेलमा टस जितेर नेदरल्यान्डले ब्याटिङ रोजेको छ । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग...






















