चितुवाको छाला तस्करी गर्ने ३ जना पक्राउ
कास्की पोखरा लेखनाथ ७ अन्नपूर्ण टोलबाट अवैध रुपमा चितुवाको छाला आखेटोपहारओसारपसार गर्ने क्रममा तीन जना पक्राउ गरिएको छ ।
पोखराको क्षेत्रिय अनुसन्धान समूहबाट खटिएको संयुक्त प्रहरी टोलीले संरक्षित वन्यजन्तु चितुवाको छाला २ थान वरामद गरेको छ...
प्रधानसेनापतिद्वारा ‘हल अफ फेम’ उद्घाटन
काठमाडौं/ प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले आज बिहिबार लगनखेलस्थित श्री सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रको पहलमा नवनिर्मित ‘हल अफ फेम’ को उद्घाटन गरेका छन् ।
नेपाली सेनाले विगतदेखि वर्तमानसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हासिल...
बालिका हत्या प्रकरणमा तीव्र अनुसन्धान
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धानलाई तीव्रता दिएको छ ।
घटनामा कञ्चनपुर प्रहरीको उदासीनता भएको भन्दै स्थानीयवासीले महेन्द्रनगरमा विरोध प्रदर्शन गर्दै दबाब दिएपछि सिआइबीको...
साम्राज्ञीको हरेक फिल्ममा हिरो परिवर्तन
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी 'डिमान्डेड' अभिनेत्री हुन् ।'ड्रिम्स' बाट अभिनय यात्राको आरम्भ गरेकी उनलाई लिएर फिल्म बनाउन चाहने निर्मातारनिर्देशकको भिड छ ।
'ड्रिम्स' बाट डेव्यु गरेकी साम्राज्ञीको अभिनय गरेका तीन फिल्म रिलिज भइसकेका छन्...
छविराज प्रोडक्शन बाहेक अरु प्रडक्सनमा जम्न सकिनन् शिल्पा
निर्माता छविराज ओझाले निर्माण गर्ने पछिल्ला हरेक फिल्ममा प्रमुख भूमिकामा रहँदै आएकी अभिनेत्री शिल्पा पोखरेल, छन् ।
छविराज प्रोडक्शन निर्मित 'लज्जा' शिल्पाको डेब्यु फिल्मदेखि 'हवल्दार सुन्तली', 'किस्मत २' हुँदै 'मंगलम्' फिल्म गरिन्, जसले बक्सअफिसमा राम्रै...
कक्षा १२ को नतिजा सार्वजनिक, ४१ हजार ३ सय ७५ उत्तीर्ण
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो ।
गत बैशाखमा सञ्चालित परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो। परीक्षामा सहभागी १...
त्रिवि पनिकामा अख्तियारका आँखा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय मातहतको परीक्षा नियन्त्रण कार्यालयमा भएका अनियमित कामकारबाहीहरूका बारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण भएको बुझिएको छ ।
अख्तियार निकट स्रोतका अनुसार अख्तियारले पनिकामा सूक्ष्म अध्ययन प्रारम्भ गरिसकेको छ । नियन्त्रक पुष्पराज...
गृहमन्त्री बादल निरंकुश बन्दै गरेको आरोप
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरु गरेका सुधारका कामहरूमा अवरोध आइरहे पनि उनले आफ्नो मातहतलाई सकेसम्म चुस्त बनाउने प्रयास गरिरहेका छन् । यसैबीच गृह मन्त्रालय र सोअन्तर्गत निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरूलाई कार्यसम्पादनमा ढिलासुस्ती...
ओली सरकारविरुद्ध चलखेलको संकेत
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतका शासकहरूसँग जतिसुकै निकटतम सम्बन्धको प्रयास गरे पनि असफल हुने स्थिति विकसित भएर गएको छ । सर्वाधिक बहुमतको सरकारको नेतृत्व गरिरहेका केपी ओली माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्दा दुवै...
यस्ता छन् सन् १९५० को सन्धिका १० बुँदा
१.नेपाल सरकार र भारत सरकारका बीच अटल शान्ति र मित्रता रहनेछ । दुवै सरकारले परस्परामा एकले अर्काको पूर्ण राज्यसत्ता, राज्य क्षेत्रको अक्षुण्णता र स्वाधीनता स्वीकार र आदर गर्न मञ्जुर गर्छन् ।
२.कुनै राष्ट्रसँग ठूलो खलबल...

























