भदौ १ देखि लागूहुने संहिता कार्यान्वयनको पहिलो जिम्मेवार सरकारी वकिल

काठमाडौं/ महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आगामी भदौ १ गतेदेखि लागू हुन गइरहेको संहिता कार्यान्वयनको जिम्मेवार पहिलो पक्ष सरकारी वकिल रहेको जनाए । महान्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौज्दारी कार्यविधि (संहिता) ऐन २०७४...

विश्वमा प्रतिस्पर्धी बन्न डिजिटल नेपालको अवधारणा अपरिहार्य : प्रधानमन्त्री ओली

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको जनाउनु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानद्वारा आयोजित “डिजिटल नेपाल कन्फरेन्स” को आज शुक्रबार उद्घाटन...

चार पटक परीक्षा दिँदा समेत फेल हुने एसपी

सशस्त्र प्रहरी बल नेपालको एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षामा दुई जना उपरीक्षक (एसपी) अनुत्तीर्ण भएका छन् । अनुत्तीर्णसँगै उनीहरुको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको छ । बढुवालगायत अन्य वृत्तिविकासमा समेत उनीहरु अब...

बिम्स्टेकलाई प्रभावकारी बनाउने नेपालको प्रतिबद्धता

काठमाडौँ, १८ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई थप प्रभावकारी, क्रियाशील एवं परिणाममुखी तुल्याउन नेपालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । समानता र सहकार्यको मर्मलाई आत्मसात्...

राज्यमन्त्रीलाई पक्राउ गर्न परमादेश

विभिन्न मुद्दामा संघीय प्रहरीसँग टकरावमा उत्रिएको प्रदेश सरकार र प्रहरीबीच एकपटक फेरि घम्साघम्सी पर्ने संकेत देखिएको छ । उच्च अदालतबाट प्रदेश सरकारका एक राज्यमन्त्रीसमेतलाई पक्राउ गर्न प्रहरीलाई परमादेश भएपछि विवाद अझ चुलिने खतरा बढेको हो...

कांग्रेसले अल्झाए जोशी विरुद्ध महाअभियोग

सत्तारूढ नेकपाका सांसदहरूले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा प्रतिपक्षी कांग्रेसले अल्झाइरहे उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन पार्टीभित्र लबिइङ गरेका छन् । संसदीय सुनुवाइ समितिको बैठक पटक–पटक सरिरहेको र समितिभित्रको दुई तिहाइ मतलाई कांग्रेसले बन्धक...

भर्खरै मात्र बजारमा ‘रातो सारी लरकै पारी’

काठमाडौं । गायक शंकर श्रेष्ठ र गायिका अप्सरा खरेलको सुमधुर आवाजमा रहेको तिज गीत ‘रातो सारी लारकै पारी’ भर्खरै मात्र बजारमा सार्बजनिक भएको छ । प्रतिमा बुढाथोकीको शब्द तथा युनिक भोजराज वि।कको लयमा रहेको यस...

हत्यारा र अपराधीलाई कडाभन्दा कडा कानूनी कारबाही गरिने गृहमन्त्री थापाको प्रतिबद्धता

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरको भीमदत्त नगरपालिकामा गत साता १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना र सांसद निरुदेवी पालमाथि भएको हमलाका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । आजको प्रतिनिधिसभाको बैठकमा विशेष...

पत्रकारिता पेशालाई मर्यादित बनाउन आचार संहिताको पालना आवश्यक

पोखरा/ नेपाल पत्रकार महासंघ कास्कीको संयोजन एवम् प्रेस काउन्सिल नेपालको आयोजनामा आज आयोजित ‘पत्रकार आचार संहिता’ विषयक अन्तरक्रियामा पत्रकारिता पेशालाई मर्यादित बनाउन आचार संहिताको पालना आवश्यक भएकामा जोड दिइएको छ । आचार संहिताको पालना नगरी...

सवा चार करोडमा यस्तो बन्दै छ गाउँपालिकाको भवन

सल्यान/  कपुरकोट गाउँपालिकाको भवन निर्माण कार्य सुरु भएको छ । चार करोड १७ लाख ५५ हजार रुपैयाँमा निर्माण हुन लागेको भवनको गाउापालिकाका अध्यक्ष भिम बहादुर सेनले शिलान्याश गरेका छन् । भवन शिलान्याश गर्दै उनले...

RECENT POSTS

HOT NEWS