वीर अस्पतालकै छेउमा सेनाको अस्पताल आजदेखि शुभारम्भ

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले काठमाडौको महांकालस्थित पुनः निर्मित त्रिचन्द्र मिलिटरी अस्पताल भवनमा स्वास्थ्य सेवा सञ्चालन शुभारम्भ कार्यक्रमको समुद्घाटन गर्नु भएको छ । पुनः निर्मित भवनमा डेन्टल सेवा आजैदेखि शुभारम्भ गरी बहालवाला तथा कल्याणकारी...

दरबार हाइ स्कुलको शिलान्यास (फोटो फिचर)

काठमाडौं/ २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) को शिलान्यास भएको छ । भुकम्पले क्षती पु¥याएको देशकै जेठो विद्यालय दरबार हाईस्कुलको आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनियाँ राजदूत...

इनार सफा गर्दा डुबेर ३ जनाको मृत्यु

काठमाडौं/ कपुरधारास्थित ७० बर्षीय मेघबर्ण गौतमको घरको इनार शुक्रबार सफा गर्ने क्रममा डुबेर ३ जनाको मृत्यु भएको छ । इनार सफा गर्ने क्रममा मेघबर्ण, सोही ठाउँ डेरा गरी बस्ने ३६ बर्षीय भारत हाजिरपुरका अशोक कुमार...

उपन्यास ‘अदभूत’ को अडियो सार्वजनिक

नेपाली भाषा, साहित्य र कला क्षेत्रमा निरन्तर साहित्य सृजना गर्दै पाठक माझ कहिले गीत, कहिले कविता, कहिले उपन्यास विविध विषयमा कलम चलाउँदै आउनु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जनूअमरू को अठारौं कृति 'अदभूत'...

दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकृत

पटक–पटक स्थगित हुँदै आएको संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकृत गरेको छ । समितिले प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको बहिस्कारका बीच जोशीको नाम अस्वीकृत गरेको थियो । १५ सदस्यीय समितिमा जोशीको...

कानुन मन्त्रीमा भानुभक्त ढकाल नियुक्त, सपथ आजै ४ बजे

निवर्तमान कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि खाली रहेको कानुन मन्त्रीमा भानुभक्त ढकाल नियुक्त हुने भएका छन्। मोरङ ३ बाट निर्वाचित ढकाल पार्टीमा संस्थापन पक्ष निकट छन्। तेह्रथुमका ढकाललाई मोरङबाट चुनाव लडाइएको हो। ०७० मा उनी...

चोरेर भाग्ने क्रममा लडेर मृत्यु

लम्जुङ/ कोहोला सोथार गाउँपालिका–९ छापा बस्ने मरिचमान गुरुङको घर पसलबाट चोरी गरी भाग्ने क्रममा मृत्यु भएको छ । अंदाजी २० वर्षीय पुरुषको भीरबाट लडेर मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त व्यक्तिको नाम थर...

साबुनको बट्टामा लागूऔषध ओसार पसार

काठमाडौं/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषध चरेस सहित बिहीबार एक व्यक्ति पक्राउ परेको छ । कतार जान लागेका नुवाकोटका ४१ वर्षीय सुब्बा थापा मगरलाई झोलाभित्र लागूऔषध चरेस साबुनको बट्टामा राखी लुकाई छिपाई लैजान लागेको अवस्थामा प्रहरीले...

संसदीय सुनुवाई विशेष समितिको बैठक भर्खरै सुरु

काठमाडौं/ पटक–पटक स्थगित हुँदै आएको संसदीय सुनुवाई विशेष समितिको बैठक भर्खरै सिंहदरबारमा सुरु भएको छ । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाइबारे निर्णय लिन संसदीय सुनुवाइ विशेष समितिको बैठक भर्खरै सुरु भएको हो । बैठकमा सत्तारुढ...

उमेर अनुसार सुत्नुपर्ने समय आवश्यक

काम गर्दाको थकान मेटाउन शरीरलाई जसरी आरामको आवश्यक पर्छ त्यसरी नै मानव स्वास्थ्यका लागि ‘निद्रा’ अत्यन्तै जरुरी छ। हाम्रो जीवनको एक तिहाइ समय त हामी सुतेरै बिताउँछौं। हामीलाई लाग्छ, रातको समयमा सुत्न जरुरी छ।...

RECENT POSTS

HOT NEWS