त्रिशूली नदीमा रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण

दमौली । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण  भएको छ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने...

भाेलिदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षाको सम्पूर्ण तयारी पुरा

भक्तपुर ।  बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले...

सुनको मूल्य बढ्दा चाँदी घट्याे

काठमाडाैं । आज बुधबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो। त्यस्तै चाँदी प्रतितोला १५ रुपैयाँ सस्तो भएको छ। यसअनुसार छापावाल सुन १ लाख...

नेपालमा धार्मिक झडप चुनाैती बन्दै

काठमाडौं । गृहसचिव एक नारायण अर्यालले धार्मिक झडपकाे विषय चुनाैती बन्दै गएकाे जनाएका छन्। बुधबार बसेकाे राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा गृहसचिव अर्यालले यस्ताे जनाएका हुन्। ‘एक धर्मका मान्छेले अर्को धर्मकाे आस्थामा आक्रमण गरिरहेका छन्।...

घरमै बसी सवारी साधनकाे इजाजत लिन सकिने

भक्तपुर । सडकमा गुड्ने सार्वजनिक सवारी साधनलाई  बाटो इजाजत अब सेवाग्राहीले घरमा बसीबसी टिएमाईएस बागमती एप डाउनलोड गरी मोबाइलको सहायताले सेवा लिन सकिने छ  । बाटो इजाजत पत्र लिनलाई सेवाग्राहीले घन्टौँ कार्यालयमा बसेर समय...

उपल्लो डोल्पामा चालु आर्थिक वर्षदेखि चामल पठाउन शुरु

डोल्पा । झण्डै ६ वर्षअघि कोरोना भाइरसको सङक्रमण जोखिमका कारण उपल्लो डोल्पामा रोकिएको चामल ढुवानी यसपालीदेखि शुरु भएको छ । उपल्लो डोल्पामा चालु आर्थिक वर्षदेखि चामल पठाउन शुरु गरिएको हो । शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ...

निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज ल्यायाे

काठमाडौं ।  निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौं अवतरण गराएको हो ।  एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । ती जहाजको...

ओमन पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ

  काठमाडौं ।  ओमन पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पाल्पा तिनाउ गाउँपालिका-५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने ४० वर्षीय बिष्णु बहादुर रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाईदिने...

थप चार प्रकारका औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड

काठमाडाैं । नेपाल औषधि लिमिटेडले थप चार प्रकारका औषधि उत्पादन गर्ने तयारी गरेको छ। व्यावसायिक योजना अनुसार थप चार प्रकारका औषधि उत्पादन गर्ने तयारी गरेको लिमिटेडका महाप्रबन्धक कैलाश कुमार पनेरूले जानकारी दिए। 'सरकारको ऋण पाए त...

आइएमई पे’ मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु. ५०० सम्म बोनस

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन दस गतेबाट  सुरु भएको...

RECENT POSTS

HOT NEWS