यस्ताे रहनेछ तीनकाे माैसम
काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुधदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली...
चीनले नेपालसँग सिमा जोडिएका १४ नाका तक्काल सुरु
काठमाडौं । चीनले नेपालसँग सिमा जोडिएका तातोपानी, कोरला सहित परम्परागत १४ नाका तक्काल सुरु गर्नेमा सहमती जनाएको छ।
उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र उनका चिनियाँ समकक्षी वाङ यीबीच मंगलबार बेइजिङमा भएको द्विपक्षीय भेटवार्तामा...
सगरमाथा आरोहणका लागि बाटो बनाउने काम शुरु
काठमाडौं । यस वर्षको सगरमाथा आरोहणका लागि बाटो बनाउने काम शुरु भएको छ । दोस्रो शिविरसम्मको बाटो बनाउने जिम्मा लिएको सगरमाथा प्रदुषण नियन्त्रण समिति एसपीसीसीले खटाएका आइसफल डाक्टरको टोलीले बाटो बनाइरहेको हो । अहिले...
दुर्गा प्रसाईंले राख्न नमिल्ने हतियारको इजाजत पाएको विषयमा छानबिन गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राख्न नमिल्ने हतियारको इजाजत पाएको विषयमा छानबिन गर्न गृह मन्त्रालयलाई आदेश दिएको छ।
मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईंका बडिगार्ड रामकुमार धिमालको साथबाट बरामद...
आज नेप्सेमा दोहोरो अंकको सुधार
काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । मंगलबार नेप्से परिसूचक १० दशमलव १४ अंकले बढेर २०४१ दशमलव ७० को विन्दुमा पुगेको छ ।
आज ३१० कम्पनीका ५९ हजार...
निर्माण व्यवसायीले मूल्यवृद्धिका कारण काम गर्न नसकिने
काठमाडाैं । निर्माण व्यवसायीले मूल्यवृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको दाबी गरेका छन् । उनीहरुले तत्काल मूल्य समायोजन गर्न सरकारसँग माग पनि गरेका छन् । सरकारले बहुवर्षीय तथा अन्य १२ महिनाभन्दा बढीका आयोजनाको...
विश्वकप २०२६ छनोटमा नेपालले आज बहराइनसँग दोस्रो खेल खेल्दै
काठमाडाैं । फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत नेपालले आज बहराइनसँग दोस्रो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे बहराइनको नेशनल स्टेडियममा शुरु हुनेछ ।
यसअघि बिहीवार भएको खेलमा नेपाल बहराइनसँग ५–०...
मृत अवस्थामा फेला
काठमाडौं । न्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-५ सानोसिरुबारी बस्ने ८७ वर्षीया मनमाया मगर सोही नगरपालिका-५ भिमसेन मन्दिर नजिकै बाटोमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
उदयपुर, बेलका नगरपालिका-४ बस्ने ६१ वर्षीय दिल कुमार फुँयाल...
विरामी अवस्थामा हिमाली गिद्धको उद्धार
घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ बाट विरामी अवस्थामा रहेको हिमाली गिद्धको उद्धार गरिएको छ ।
लोपोन्मुख प्रजातीको रुपमा रहेको हिमाली गिद्धको बग्लहुवा सामुदायिक वनबाट स्थानीयले उद्धार गरी मङगलबार डिभिजन वन कार्यालय पहलमानपुरलाई...
मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
मौसमविद् राजु प्रधानाङ्गले आज दिउँसो...























