शिक्षक आन्दोलनमाथि दमनको कडा शब्दमा भ्रत्सर्ना

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल नेपाल शिक्षक संगठनले जारी शिक्षक आन्दोलनमाथि सरकारले गरेको दमनको कडा शब्दमा भ्रत्सर्ना गरेको छ । सो संगठनका अध्यक्ष रमेश रुपाखेतीले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुका माग तत्काल...

लाओसविरुद्धको खेलका लागि ३० जना प्रारम्भिक खेलाडी टोली घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हङकङसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलका लागि ३० जना प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक म्याट रसले बन्द प्रशिक्षणका लागि ३०...

देशभर ४ हजार ९ सय १५ वटा मुद्दा दर्ता

काठमाडाैं ।  गएको चैत महिनामा देशभर ४ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कानुसार चैतमा सबैभन्दा धेरै काठमाण्डौ उपत्यका १ हजार २ सय ६९ वटा मुद्दा...

शिक्षक आन्दोलनको जिम्मेवारी सरकारलाई लगाएर उम्किन नमिल्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरूले शिक्षकहरूको आन्दोलनको सबै सरकारलाई लगाएर उम्किन नमिल्ने जनाउनुभएको छ । लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्नुहुँदै उहाँले यस्तो जनाउनुभएको हो । अहिले शिक्षकहरू सडक आन्दोलनमा...

सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता, महेश कुमार श्रेष्ठ, ले  संघको यही  वैशाख २० देखि २२ गतेसम्म (मे ३-५, २०२५) काठमाडौँमा हुन गैरहेको  एकता महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने बताएका  छन्।"अहिले...

सरकारले आफ्नो कर्तव्यको बिर्सियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आफ्नो कर्तव्यको बिर्सिएको  जनाएका छन्। आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले सरकारको तर्फबाट अहिले नयाँ शिक्षामन्त्री आएको र शिक्षकहरुको माग पूरा...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । भोजपुर, पौवादुङमा गाउँपालिका-४ पिपले बस्ने फरिन्द्र पौडेलको घर तथा गोठ, उनकै भतिजा केशव पौडेलको घर र सोही ठाउँ बस्ने छत्र बहादुर पौडेलको गोठमा शनिबार दिउँसो आगलागी हुँदा करिब १२ लाख ८५ हजार...

शिक्षकहरूलाई धम्क्याएकोप्रति आपत्ति

काठमाडौं ।  काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै यस्ता कार्य बन्द गर्न स्थानीय तहहरूलाई आग्रहसमेत गरेका हुन् । विज्ञप्तिमा भनिएको छ,...

मातातीर्थ औंशीमा मध्यपुर थिमि सहकारीका आमाहरुलाई सम्मान

भक्तपुर । मध्यपुर थिमि सहकारीले समाजप्रति उत्तरदायित्व कार्यक्रम अन्तर्गत मातातीर्थ औंशीको अवसरमा आमाहरूको संयुक्त मुख हेर्ने कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आवद्ध रहेका ६० वर्ष  पुगेका आमाहरूलाई पूर्वीय संस्कार अनुसार टिका लगाइदिएर उपहार दिएर...

आतङ्ककारी हमलामा मारिएकाे विरूद्व प्रदर्शन

काठमाडौं । भारत काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा बुटवलका निवासी  सुदीप न्यौपानेको हत्याको विरोधमा शनिवार काठमाडौंमा प्रदर्शन गरिएको छ । आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । उक्त घटनाको...

RECENT POSTS

HOT NEWS