‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड’ वितरण
काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सात वटा विधामा ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड’ वितरण गरेको छ ।
सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा...
सुन स्थिर हुँदा चाँदीको मूल्य बढ्याे
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो...
कृषिउपजको थोक मूल्य निर्धारण
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु...
शिक्षकको वार्ता निर्णायक हुने दाबी
काठमाडौं। सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् ।
शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक,...
युटुबलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिइने
काठमाडौं । युटुबलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिइने भएको छ ।
अनलाइन सञ्चार माध्यमको परिभाषामा युटुब समेत पर्ने गरी सरकारले छापाखाना तथा प्रकाशन ऐन संशोधन गर्न लागेको छ ।
सरकारले संसद्मा ल्याएको यससम्बन्धी प्रस्ताव सहितको केही...
बजारमा सुनको मूल्य घट्याे
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य अंकले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस अघि मंगलबार छापावाल सुन...
पर्यावरणमैत्री हुनेगरी कार्यक्रम ल्याउन सुझाव
काठमाडौं । ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन मूल्याङ्कन समिति’ले पूर्वाधार विकास तथा पर्यटन उद्योगलाई पर्यावरणमैत्री हुनेगरी सरकारले नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । समितिको आजको बैठकले आगामी आर्थिक...
सुनको मूल्यमा वृद्धि
काठमाडौं । साताकाे तेश्राे दिन मंगलबार नेपाली बजारमा (आज) सुनको मूल्य सामान्य अंकले वृद्धि भएको छ ।
सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ वृद्धि भएर १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोवार...
बैठक सुरु हुनेवित्तिकै विरोध
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै उठेर विरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेले बस्न भन्दा पनि विपक्षी सांसदहरू बस्न नमानेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिएका...
यस्ताे छ माैसम आज
काठमाडाैं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका अतिरिक्त नेपालको मौसम प्रणालीमा बंगालको खाडिबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव...
























