मेरी आमा” संवेदनशील निर्देशनमा आमाप्रतिको गहिरो समर्पण
काठमाडौं । सधैं पृथक र भावनात्मक निर्देशन शैलीका लागि चिनिँदै आएका निर्देशक thedumbdirector (सौरभ ढकाल) को निर्देशनमा तयार भएको भावुक गीत “मेरी आमा” आमा मुख हेर्ने पूर्वसन्ध्यामा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
संगीतकार तथा गायक...
प्रधानमन्त्रीलाई रास्वपाले चुनौती दिए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्न चुनौती दिएको छ । आइतबारको प्रतिनिधिसभामा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले २२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको...
‘शिक्षामा खर्बौंको लागानी बालुवामा पानी’को अन्त्य गर्न निजीकरण जरुरी छः प्रा.डा.न्यौपाने
काठमाडौं । निःशुल्क सार्वजनिक शिक्षा पद्धतिलाई खारेज गरेर नीजि तथा प्रतिस्पर्धात्मक व्यवस्था अवलम्बन गर्नुपर्ने प्रा.डा.गोपिलाल न्यौपानेले जिकिर गरेका छन् ।
शुक्रबार राजधानीको संवाद डबलीमा ‘निःशुल्क सार्वजनिक शिक्षाका समस्या र शिक्षामा निजीकरण’ विषयक अन्तरसंवाद कार्यक्रममा न्यौपानेले...
सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं । १० वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृति गरिरहेका बेला सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।
शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प...
सुनको मूल्य तोलामा १ हजारले घट्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य केहि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको भएको हो ।
बिहीबार छापावाल सुन तोलामा १...
विश्व औलो दिवस मनाइदै
काठमाडौं । विश्व औलो दिवस हो । यस अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकाय आह्वान गरेको छ ।
सङ्गठनका...
कुटिएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक
काठमाडौं । ट्राफिक प्रहरीबाट एक जना व्यक्ति कुटिएको भिडिओ यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छ ।
उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिन्छ । ट्राफिक प्रहरीले बुटले...
एमसीसी अनुदान सहयोग परियोजना बन्द
काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहयोग परियोजना बन्द गर्ने भएको छ । विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न ल्याइएको एमसीसीलाई एलन मस्कको सरकारी कार्यक्षमता विभाग (डोज) ले बन्द गर्ने भएको हो...
पूर्वराजासँग भेटघाट गरेको समाचारविरुद्ध अवहेलना मुद्दा दर्ता
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी प्रकाशित समाचारविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
सर्वोच्चमा कार्यरत नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले नेपाली पेन अनलाइन...
हिफ्जुल कुरान कोर्स सुरु
कृष्णनगर ।आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु उद्घाटन कार्यक्रममा देशका प्रख्यात उलेमाहरुको प्रेरणादायी सम्बोधन, ज्ञान र अध्यात्मको नवीन क्रान्तिको संकेत सोमवार, फातिमतुल ज़हरा लिलबनात चन्द्रौटा क्याम्पसमा एक दिव्य...

























