जुत्ता, चप्पल र औषधिमा एमआरपी राख्न निर्देशन

काठमाडौं । सरकारले जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ...

एकता महाधिवेशन सफल पार्न एनआरएन अभियन्ताहरुको आग्रह

काठमाडौँ - सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार  गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा काठमाडौँमा आयोजना गर्न लागिएको एकता महाधिवेशन सफल पार्न  एनआरएन  अभियन्ताहरुले आह्वान गरेका छन्। एकता महाधिवेशन मूल आयोजक समितिद्वारा मंगलबार भर्चुएल माध्यमद्वारा आयोजित...

आतंकवादी हमलामा बुटवलका सुदीप न्यौपानेकाे मृत्यु

काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा आतङ्कवादी हमलाबाट मृत्यु भएका एक नेपालीको  ठेगाना बुटवल रहेको खुलेको छ । मृत्यु हुनेमा नेपालका सुदीप न्यौपाने रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाको बासिन्दा रहेको उल्लेख गरिएको छ ।  हमलामा परेर सुदीप...

जम्मु कश्मीरमा आतङ्कवादी हमलाको निन्दा

काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको नेपाल सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको...

श्री हल्चोक आकाश भैरवको १२ बर्षे विशेष जात्रा सुरु (भिडियाे सहित)

काठमाडौं । प्रत्येक  १२ वर्षको एक पटक देखाइने श्री हल्चोक आकाश भैरवको विशेष जात्रा सुरु भएको छ। जात्राको पहिलो दिन वैशाख–१ गते हल्चोक आकाश भैरवको गुठीको घर अगाडि नृत्य प्रदर्शन गरेको थियो ।  बैशाख २ गते...

सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँले घट्याे

काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँले घटेको छ । मंगलबार अहिले सम्मकै उच्च मूल्यमा पुगेको सुन आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १...

नवराज विक हत्या प्रकरणमा २६ थान पुनरावेदन निवेदनमाथि सुनुवाइ हुँदै

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा २०७७ जेठ १० गते नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा उच्च अदालत सुर्खेतमा दायर २६ थान पुनरावेदन निवेदनमाथि सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासमा सुनुवाइ...

देशभर गर्मी बढ्न थाल्याे

काठमाडौं । देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले ताता हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । जल...

विद्युतीय एरो फ्लाइट नेपालमा छिट्टै ल्याउन सकिने

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विद्युतीय एरो फ्लाइट नेपालमा छिट्टै ल्याउन सकिने बताएका छन् । चौधरीले मंगलबार सामाजिक सञ्जालमा चीनको अटोफ्लाइट कम्पनीले निर्माण गरेको फायर फ्लाइटको परीक्षण उडानमा सहभागी भएको तस्बिर र...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका-२ रविओपी बजगाई टोल बस्ने सन्तोष कुमार गौतमले संचालन गरेको गौतम पशुपंक्षी कृषि फर्ममा मंगलबार बिहान आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको...

RECENT POSTS

HOT NEWS