तीन हजार १०० करदाताले आय विवरण बुझाएन
काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरका करदाताहरुमध्ये तीन हजार १०० करदाताले आफ्नो आय विवरण बुझाएका छैनन् । पुस मसान्तभित्र आय विवरण बुझाई सक्नुपर्ने भए पनि ती करदाताले हालसम्म विवरण नबुझाएका हुन् ।
कार्यालयका सूचना अधिकारी...
पत्रकार मञ्चमा संरचनात्मक सुदृढीकरण : पहिलो बैठकमै सल्लाहकार समिति र विभाग गठन
काठमाडौं । नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक काठमाडौंको सिनामंगलस्थित रोयल प्यालेसमा सम्पन्न भएको छ।
अध्यक्ष युवराज विद्रोहीको अध्यक्षतामा बसेको बैठकले संस्थाको सल्लाहकार समिति तथा विभाग गठनबारे महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकमा...
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
एजेन्सी । रोमन क्याथोलिक चर्चका प्रमुख तथा ईसाई धर्मका प्रभावशाली धार्मिक व्यक्तित्वहरूमध्ये एक पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको भ्याटिकनले आधिकारिक रूपमा घोषणा गरेको छ।
उनको आज बिहान ७:३५ बजे निधन भएको अन्तर्राष्ट्रिय सञ्चार...
विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३० पैसा र बिक्रीदर १३६ रुपियाँ ९० पैसा कायम भएको छ।
केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर...
आजदेखि महानगरभित्र खाद्य गुणस्तरको परीक्षण
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि महानगरभित्र खाद्य गुणस्तरको परीक्षण, अनुगमन तथा निरीक्षण गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाले आजदेखि महानगरभित्र खाद्य अनुगमन तथा निरीक्षण गर्ने भएको छ ।
महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको...
बोलेरोमा करेन्ट लागेर चार जनाको ज्यान गयाे
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ।
ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र...
आज संसदीय समितिका बैठक बस्दै
काठमाडौं । संघीय संसद् अन्तर्गतका ३ वटा समितिका बैठक सोमबार (आज) बस्दैछन् । प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाको दुई समितिको बैठक बस्न लागेको हो ।
राज्यव्यवस्था तथा सुशासन समितिको समितिको बिहान ११ बजे बस्ने तय भएको...
सवारी दुर्घटनामा २ जनाको मृत्यु
तनहुँ । भानु नगरपालिका-१० नेपालडाँडास्थित डुम्रे बेसीशहर सडकमा बा.२ ख ४०२२ नम्बरको माईक्रो र ग.२६ प ४०५८ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते...
शिक्षक आन्दोलनले पाठ्यपुस्तक अलपत्र
दार्चुला । गत चैतको अन्तिम साता नै पाठ्यपुस्तक जिल्लाका नौ वटै स्थानीय तहमा पुगिसकेको भए पनि सङ्घीय राजधानी काठमाडौँमा जारी शिक्षक आन्दोलनको प्रभावले दार्चुलामा पुस्तक दिवस प्रभावित भएको छ । विगतका वर्षमा नयाँ शैक्षिक सत्र...
पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा नरोक्ने दाबी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै पनि कुराले नरोक्ने दाबी गरेका छन् ।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा केहीले...

























