५ किलो ९४० ग्राम अफिमसहित पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले ५ किलो ९४० ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार बिहान हेटौंडा–१९, नेवारपानीबाट लागुऔषध अफिमसहित चितवन राप्ती नगरपालिका–११ का २५ वर्षीय बाबुराम तामाङलाई नियन्त्रणमा लिएको हो।
इलाका...
तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग
काठमाडौं । जनमत पार्टीले आन्दोलनरत शिक्षकका न्यायोचित मागहरू तत्काल पूरा गर्न सरकारसँग माग गरेको छ । पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग...
राप्रपाको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू तितरवितर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू तितरवितर भएका छन् ।
नयाँ बानेश्वर–माइतीघर सडकखण्डमा भएको प्रदर्शन केहीबेर अघिबाट तितरवितर भएको छ ।
प्रदर्शनकारीहरूलाई तितरवितर बनाए पश्चात अहिले बबरमहल क्षेत्रकोसडकका साइड लेनमा सवारी चल्न...
निषेधित क्षेत्र तोड्ने बारे गृहकाे गम्भीर ध्यानाकर्षण
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्दै छ । आज हुने प्रदर्शनले सरकारले घोषणा गरेको निषेधित क्षेत्र तोड्ने भन्दै चेतावनी दिइएको छ ।
राप्रपाले यस्तो चुनौती दिएसँगै सरकारले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको...
इन्भेष्टमेन्ट मेगा बैंककाे नाफा ४ अर्ब ५४ करोड रुपैयाँ
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको चैत त्रैमाससम्म ४ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३८.६१ प्रतिशतले धेरै हो । गत आवको सोही...
चलचित्र ‘मैना’को निर्माण घोषणा
काठमाडौं । चलचित्र ‘मैना’ निर्माणको घोषणा गरिएको छ । राजेन्द्र ढकाल (राहुल)ले चलचित्र ‘मैना’ निर्माणको घोषणा गरेका हुन् ।
चलचित्रको थिम पोस्टर सार्वजनिक गरिएको छ । थिम पोस्टरले क्राइम थ्रिलर सिनेमाको संकेत गरेको छ ।
यस...
आज विश्व सम्पदा दिवस
काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने...
डल्फिन मिनीले वर्ल्ड अर्बन कार अफ द इयरको उपाधि जित्याे
काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत वर्ल्ड अर्बन कार अफ द इयरको उपाधि जित्न सफल भएको छ ।
२०२५ अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित न्युयोर्क इन्टरनेसनल अटो शोमा...
देवी प्रतिभा नेपाल आइपुगिन्
पोखरा । कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन्।
उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन्।
देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आयोजित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने...
सुनको मूल्य घट्याे
काठमाडौं । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।
जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८००...

























