फुटपाथ व्यवसायीहरु कामपा महानगरविरुद्ध प्रदर्शन
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका फुटपाथ व्यवसायीहरुले महानगरविरुद्ध आइतबार पनि प्रदर्शन गरेका छन् ।
आइतवार राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्तरूपमा महानगरको विरोध प्रदर्शन तथा काठमाडौ महानगरपालिकाको कार्यालय घेराउ...
कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ
रौतहट । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।
मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा पेसी तोकिएको छ...
फ्रान्सबाट शुरु भएको किसान आन्दोलन युरोपका विभिन्न देशमा फैलियाे
काठमाडौं । फ्रान्सबाट शुरु भएको किसान आन्दोलन युरोपका विभिन्न देशमा फैलिएको छ । अहिले फ्रान्ससहित इटली, पोल्यान्ड, स्पेन, बुल्गेरियालगायत देशका किसानहरूले ठूलाठूला प्रदर्शन गरेका छन् ।
युरोपेली युनियनभन्दा बाहिरका देशहरूबाट भइरहेको सस्तो आयातको विरूद्धमा उनीहरुले...
पाकिस्तान दूतावासको आयोजनामा वृत्तचित्र प्रदर्शनी
काठमाडौं । पाकिस्तानमा रहेका बौद्ध सम्पदाबारे नेपालका पर्यटन व्यवसायीलाई जानकारी गराउने उद्देश्यले युवा बौद्ध सङ्घ र नेपालस्थित पाकिस्तान दूतावासको आयोजनामा वृत्तचित्र प्रदर्शनी सम्पन्न भयो ।
कार्यव्रmममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले नेपाल र पाकिस्तानका...
यस्ताे छ आजकाे माैसम
काठमाडौं । देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम सफा रहेको छ । तराईका धेरैजसो स्थानमा भने हुस्सु र कुहिरो लागेको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव परेका कारण दिउँसो कोशी, बागमती र...
नेपाल पत्रकार महासंघको इतिहास सच्याउन आग्रह
काठमाडौं । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघको इतिहास सच्याउन आग्रह गरेको छ । २००८ साल वैशाख ९ गते स्थापना भएको महासंघलाई २०१२ साल चैत १६ देखि इतिहास कायम गर्नु गलत...
कतारले एसियन कप फुटबलको उपाधि दास्राे पटक जित्याे
काठमाडौं । एएफसी एसियन कप फुटबल २०२३ को उपाधि घरेलु टोली कतारले जितेको छ ।
शनिबार राति घरेलु मैदानमा सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारले उपाधि जितेको हो ।
यससँगै कतार लगातार...
फुटबलको इतिहासमा कही नभएकाे जात्रा !
अण्डर-१९ महिला साफ च्याम्पियन २०२४ को उपाधि बंगलादेश र भारतले संयुक्त रुपमा जितेका छन्। बंगलादेशमा बिहीवार राति भएको प्रतियोगिताको फाइनल खेलको नतिजाको आधारमा दुवै टोलीलाई संयुक्त रुपमा विजेता घोषणा गरिएको हो।
निर्धारित समयमा दुवै टोलीले...
बृहत सांस्कृतिक महोत्सव जारी
धरान ।२८६० सोनाम ल्होछारको अवसरमा सात दिने बृहत सांस्कृतिक महोत्सव धरानमा सुरु भएको छ । नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले २८६० सोनाम ल्होछारको अवसरमा बृहत सांस्कृतिक महोत्सव जारी गरेको हो ।
महोत्सव धरान पब्लिक...
छोरी–बुहारीलाई निःशुल्क स्नातक
पशुपतिनगर (इलाम) । इलामको १० नगरपालिकामध्ये सूर्योदय नगरपालिका धेरै कुरामा पृथक् छ । शैक्षिक गुणस्तर सुधारका लागि निक्कै प्रयास गरिरहेको नगरले नगरवासीलाई पढाइबाट वञ्चित हुन नदिन विभिन्न उपाय अपनाउँदै आएको छ । विशेषगरी विवाहपछि महिलाले...























